मुख्य समाचार

लाइसेन्स छाप्न जर्मनीबाट ल्याइयो कार्ड

काठमाडौँ- सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न छ लाखप्रति कार्ड ल्याइएको छ। कार्डको ल्याब टेस्ट र गुणस्तर जाँच गरेपछि यातायात व्यवस्था विभागले पूर्ण क्षमतामा लाइसेन्स छपाइको काम सुरु गर्ने भएको छ।

भागबन्डा मिलाउन राष्ट्रिय योजना आयोगमा सदस्य संख्या थप

काठमाडौँ । राजस्वले चालु खर्च धान्न नसकिरहेको अवस्थामा आर्थिक व्ययभार बढाउने गरी सरकारले राजनीतिक भागबन्डा मिलाउन राष्ट्रिय योजना आयोगमा सदस्य संख्या थपेको छ । आयोग सदस्य ६ जना हुने व्यवस्था

यु-१९ विश्वकप क्रिकेट : आज न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं । यु-१९ विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल आज न्युजिल्यान्डसँग खेल्दै छ । खेल आज दिउँसो पौने २ बजे दक्षिण अफ्रिकामा हुनेछ। यु-१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्‍यान्डसँग खेल्न लागेको

कोशी प्रदेशमा पहिचान पक्षधरसँग वार्ता गर्न टोली गठन

काठमाडौं, माघ ६ । कोशी प्रदेश सरकारले पहिचान पक्षधरहरूसँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको छ । आज (शनिबार) बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा वार्ता

विद्युत् रोयल्टीबापत तीन अर्ब १५ करोड ५१ लाख रुपैयाँ संकलन

काठमाडौँ, माघ ६ । सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट रु तीन अर्ब १५ करोड ५१ लाख ८८ हजार बराबरको रोयल्टी सङ्कलन गरेको छ । सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट

काठमाडौँबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने

काठमाडौँ, ६ माघ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौँ बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको

पुम्दीकोटमा बन्दैछ ‘गुटेरेस प्वाइन्ट’

गण्डकी, माघ ६ । संयोग र सौभाग्य दुवै मान्नुपर्छ त्यसदिन पुम्दीकोटको आकाश खुलेको थियो, हिमाल पूरै हाँसेका थिए । पोखरा पुग्ने जोकोहीलाई पनि त्यहाँबाट देखिने हिमाल र पोखराको दृश्य मनमोहक

माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन

काठमाडौं, माघ ६ । बृहत नागरिक आन्दोलनले माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गरेको छ । शनिबार बबरमहलस्थित नेपाल कला परिषद् भवन अगाडिको सडकमा बृहत नागरिक आन्दोलनका केही व्यक्तिहरूले प्लेकार्ड

यी चार प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं, माघ ६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज (शनिबार) दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम

सुर्खेतमा यातायात व्यवसायीबीच झडप, दुई जना घाइते

सुर्खेत, माघ ६ । सुर्खेतको वीरेन्द्रनगर बसपार्क क्षेत्रमा यातायात व्यवसायीहरुबीच झडप भएको छ । टिकट काट्ने विषयलाई लिएर दुई यातायात समूहका व्यक्तिहरूबिच झडप भएको हो । वीरेन्द्रनगरमा भर्खरै सञ्चालनमा आएको