मुख्य समाचार

भारतबाट रुस गइरहेकाे जहाज अफगानिस्तानमा दुर्घटना

काठमाडौं, माघ ७ । भारतबाट रुस जाँदै गरेको रुसी जहाज अफगानिस्तानमा दुर्घटना भएको छ । भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै

अन्नपूर्ण प्रथम आधार शिविरमा पूर्वाधार थपिँदै

म्याग्दी, माघ ७ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ । हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकको सुविधाका लागि आधार शिविर

विमानस्थलबाट आधा किलो सुनसहित एकजना पक्राउ

काठमाडौँ, माघ ७ । आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ परेका छन् । कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका झापा स्थायी ठेगाना भएका खगेन्द्र दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

काठमाडौँ, माघ ७ । नेकपा (एमाले)ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ ।

माइतीघरमा प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

काठमाडौँ, माघ ७ । माइतीघरमा प्रदर्शन गर्ने सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ स‌ंगठन नेपाल विद्यार्थी संघका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुपर्ने मागसहित नेविसंघले

जनकपुरबाट अयोध्या जाने रेललाई भारतले दिएन अनुमति

जनकपुरधाम, माघ ७ । जनकपुरबाट भारतको अयोध्या जाने भनिएको विशेष रेल सेवा रद्द गरिएको छ । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जाने भनिएको रेललाई भारतले

शान्ति प्रक्रियाको बाँकी काम पूरा हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, माघ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ । असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा भाग लिई स्वदेश

देश संकटतिर धकेलिँदैछ, सरकार बोझ भयो : प्रदीप ज्ञवाली

चितवन, माघ ७ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बर्तमान सरकार देशका लागि बोझ बनेको बताएका छन् । प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले सरकारका कारण देश

नवलपुरमा श्रीमानले गरे गर्भवती श्रीमतीको हत्या

चितवन, माघ ७ । नवलपुरको हुप्सेकोटका एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षीय शेरबहादुर लम्कामगरले ाठमहिनाकी गर्भवती ३४ वर्षीया श्रीमती

युगान्डाबाट स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हु युगाण्डाको काम्पला पुगेका प्रचण्ड दोहा हुँदै काठमाडौंमा अवतरण गरेका हुन् ।