मुख्य समाचार

दुई डिआइजी एआइजीमा बढुवा सिफारिस

काठमाडौं, कात्तिक ५ । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको आइतबार बसेको बैठकले डिआइजी

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, कार्तिक ५ । सोमबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । जसअनुसार

दसैँपछि युवाहरुसँगै बाहिरिँदै गाउँको रौनक

म्याग्दी, कार्तिक ५ । शरद ऋतुको रमाइला दिन । उघ्रिएको आकाश । उत्तरतिर टलक्कै टल्किएका हिमाल । खेतैभरी लहलह धान खेत । झलक्क हेर्दा लाग्छ गाउँमा सबै रमाएका छन् ।

बागलुङको छुर्पी अमेरिका निर्यात

बागलुङ, कार्तिक ५ । पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, कात्तिक ५ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जसले गर्दा अहिले बिहान लुम्बिनी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा

सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाइ तीव्र पारिने

काठमाडौँ, ४ कात्तिक । सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ । निर्देशक समितिको आज बसेको बैठकले सम्पत्ति शुद्धिकरणसम्बन्धी नियमनकारी निकायले अनुसन्धान र

पार्टी निर्णय विरुद्ध अभिव्यक्ति दिएकाे भन्दै एमालेले सोध्यो तीनजना नेतालाई स्पष्टीकरण

काठमाडौँ, ४ कात्तिक । नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा.भीम रावलसहितका तीनजना नेतालाई स्पष्टीकरण सोधेको छ। आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीको निर्णयविरुद्ध अभिव्यक्ति दिने

उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय

काठमाडौँ, ४ असोज । सरकारले उपचार खर्च गर्न बेहोर्न नसक्नेलाई जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका

रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप

गण्डकी, ४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान गर्न

राज्यलाई शक्तिशाली बनाउन भाषा र संस्कृतिको संरक्षण जरुरी छः सञ्चार मन्त्री गुरुङ

काठमाडौँ, ४ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यलाई शक्तिशाली बनाउन भाषा र संस्कृतिले अहम भूमिका खेल्ने भएकाले यसको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ । राससले आजदेखि