मुख्य समाचार

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एक चिकित्सक पक्राउ

काठमाडौं, माघ ८ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा डाक्टर शम्वुद्ध भट्टाचार्य पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले डा। भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ

जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, माघ ८ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभा निर्वाचन : आज रातिदेखि मौन अवधि

काठमाडौं, माघ ८ । राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि मौनअवघि सुरु हुने र यस अवधिमा प्रचार

पशुपति कोषका कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वनय नगर्न आदेश

काठमाडौँ, माघ ८ । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश गरेकोे छ । न्यायाधीशहरु ऋषिराम दवाडी र

काठमाडौँमा यस वर्षकै कम तापक्रम रेकर्ड

काठमाडौँ, माघ ९ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौँमा यस वर्षकै कम

पानीका मुहान सुक्दै जानु चिन्ताको विषय हो – मन्त्री यादव

काठमाडौँ, माघ ८ । खानेपानीमन्त्री महिन्द्र राय यादवले बर्सातमा मेलम्चीको अभावमा पनि बागमतीसहितका खोलानाला र ढुङ्गेधारामा खेर गइरहेको पानीको अधिकतम सदुपयोग गरी राजधानीवासीलाई बाह्रै महिना खानेपानी उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभएको

अयोध्यामा निर्मित मन्दिरमा भगवान श्रीरामको प्राणप्रतिष्ठा आज

काठमाडौँ । भारतको अयोध्यामा आज नयाँ मन्दिरमा भगवान् रामको अभिषेक गरिने भएको छ । समारोहमा सहभागी हुन भारत र विदेशबाट धेरै पाहुनाहरू अयोध्या पुगिसकेका छन् । यसमा पूर्व राष्ट्रपति रामनाथ

आज भगवान रामको ससुराली जानकी मन्दिरमा बालिँदै सवा लाख दियो

काठमाडौं । जनकपुरधामको जानकी मन्दिरमा आज सवा लाख दियो बालिँदै छ । भारतको अयोध्यामा आज राम मन्दिरको उद्घाटन हुने र भगवान रामको मूर्तिको प्राणप्रतिष्ठा हुने भएकाले भगवान रामको ससुराली जनकपुरधामस्थित

प्रदेश र स्थानीय तहसँग अनुदानका लागि प्रस्ताव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सङ्घीय सरकारले सात वटै प्रदेश र ७५३ स्थानीय तहलाई प्रदान गरिने समपूरक तथा विशेष अनुदान अन्तर्गत सञ्चालन हुने कार्यक्रमको प्रस्ताव पेस गर्न

अध्यक्ष पञ्चाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि दिपेश पुनको चेतावनी – आत्मघाती बम बन्न नपरोस्

काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारीभएपछि उक्त संगठनका महासचिव दिपेश पुनले विरोध गरेका छन् । विभिन्न मुद्दाका नाममा जनयुद्धका योद्धाहरुलाई तर्साउन खोजिएको