मुख्य समाचार

भरतपुर भ्रमण वर्ष उद्घाटनसँगै बाघ सहजै देख्न पाइने

चितवन, माघ ९ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षको औपचारिक उद्घाटन आगामी फागुन १८ गते ९मार्च १ तारिख० मा हुँदैछ ।

भिजिट तथा पर्यटकीय भिसा खुकुलो बन्याे, नयाँ कार्यविधि जारी

काठमाडौँ, माघ ९ । सरकारले भिजिट तथा पर्यटकीय भिसा खुकुलो बनाएको छ । यसअघि २०७८ फागुन २५ गते जारी भएको निर्णय खारेज गर्दै भिजिट भिसा र पर्यटकीय भिसामा विदेश प्रस्थान

५३ तोला चाँदीसहित बाराबाट दुई जना पक्राउ

वीरगन्ज, माघ ९ । बारामा ५३ तोला चाँदीसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाको आधारमा गरेको जाँचका क्रममा पथलैयाबाट धरान उपमहानगर वडा नम्बर ५

विश्वविद्यालयका लागि राष्ट्रिय मापदण्ड प्रस्ताव

काठमाडौँ, माघ ९ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको उच्चशिक्षा ऐन, २०८० को मस्यौदामा विश्वविद्यालय स्थापना र सञ्चालनका लागि राष्ट्रिय मापदण्ड निर्धारण गरिएको छ । उच्च शिक्षाका समग्र

एसईई चैत १५ गतेदेखि हुने, यस्तो छ परीक्षा तालिका

काठमाडौँ, माघ ९ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आगामी चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन

चिसो छल्न रारा आएका पाहुना चराको गणना

मुगु, माघ ९ । चिसो छल्न रारा आएका पाहुना चराको गणना गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार नेपालकै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराको गणना

पार्किङ निषेध गरेपछि न्यूरोडका व्यापारी आन्दोलित

काठमाडौं, माघ ९ । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा सवारीसाधन पार्किङ निषेध गराएपछि यहाँका व्यवसायीहरू विरोधमा उत्रिएका छन् । पार्किङ निषेध गरेपछि व्यापार गर्ने वातावरण नभएको र ग्राहक पनि नआउने भएको

सुनजस्तै सुन्तला, जसले एकै सिजनमा कमाए ७५ लाख रूपैयाँ

दमौली, ९ माघ स् तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर रु ७५ लाख आम्दानी गर्नुभयो । विसं २०५२ बाट व्यावसायिकरुपमा सुन्तला खेतीमा आबद्ध उहाँले सुन्तला खेतीबाट

त्रिविको उपकुलपति बन्न ४३ जनाको आवेदन

काठमाडौं, माघ ९ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् । कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट प्रक्रिया अघि बढाउन

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

काठमाडौँ, माघ ९ । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन