मुख्य समाचार

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा सुरु भयो मतदान, मन्त्री धामीले दिए पहिलो मत

धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य चयन गर्न मतदान सुरु भएको छ । राष्ट्रियसभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा मतदान सुरु भएको हो । प्रदेशका उद्योग पर्यटन वन

यू१९ विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं, माघ १० । आइसीसी यू१९ विश्वकप अन्तर्गत समूह डी को दोस्रो खेलमा नेपाल पाकिस्तानसंग पराजित भएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा पाकिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको हो

टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका विकल पौडेल पक्राउ

काठमाडौं, माघ १० । नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । भ्रष्टाचारको मुद्दामा अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित

हुम्लामा यस वर्षकै चिसो, तापक्रम माइनस १० डिग्री सेल्सियस

सिमकोट, माघ १० । हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन् ।

फुटपाथ व्यापारीले घेरे काठमाडौँ महानगर

काठमाडौँ, माघ १० । फुटपाथमा व्यवसायीहरुले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन् । रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारीहरू र्‍यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन् । ‘स्वरोजगार श्रमिकका लागि

सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार अब प्रदेश सरकारलाई

काठमाडौँ, माघ १० । भौण्तिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताउनुभएको छ ।

भिजिट भिसामा विदेश जानेहरुका लागि १३ बुँदे परामर्श ६ बुँदे कार्यविधि आजदेखि लागू

काठमाडौँ, माघ १० । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले भ्रमण भिसामा विदेश जाने नेपाली ठगीमा पर्न थालेपछि भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि १३ बुँदे नयाँ यात्रा परामर्श

ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित तीन पक्राउ

पाटन, माघ १० । ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

जाडोमा मुटुको सुरक्षा किन र कसरी गर्ने ?

काठमाडौँ, माघ १० । जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ । त्यसैले जाडोको समयमा मुटुलाई कसरी

शहीदहरूको सम्झनामा शहीद सप्ताह सुरु

काठमाडौँ, माघ १९ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने शहीदहरूको सम्झनामा आज (बुधवार)देखि शहीद सप्ताह सुरु भएको छ । टेकुको पचलीस्थित शुक्रराज शास्त्री सालिकामा माल्यार्पण र पुष्पगुच्छा अर्पण