मुख्य समाचार

मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका संरचना १५ दिनमा हटाउन चेतावनी

काठमाडौँ । मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका संरचनाहरू भत्काउन भनिएको छ । मनोहरा जग्गा एकीकरण आयोजनाले शुक्रबार फेरि १५ दिने सूचना प्रकाशित गर्दै संरचनाहरू हटाउन तथा भत्काउन भनेको हो ।

कपिलवस्तुका व्यापारीविरुद्ध गृह मन्त्रालयमा उजुरी, दोहोरो नागरिकता र सुन तस्करीको आरोप

काठमाडौं । कपिलवस्तुका सुन पसल सञ्चालकको दोहोरो नागरिकता रहेको र उनीहरुले सुन तथा लागुऔषधको कारोबार गर्दै आएको भन्दै गृह मन्त्रालयमा उजुरी परेको छ । तौलिहवास्थित कुशल सुनचाँदी पसल र जयमाता

यस्तो छ आगामी तीन दिनसम्म देशभरको मौषम

काठमाडौँ, १२ माघआगामी तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षाको सम्भावना नभए पनि कतैकतै छिटफुट वर्षा हुनसक्ने

कोशीमा ‘फ्लोर क्रस’, महिलातर्फ एमाले उम्मेद्वार कोइराला विजयी

विराटनगर, माघ ११ । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनलाई धक्का लागेको छ । बिहीबार भएको निर्वाचनमा महिलातर्फ एमालेका उम्मेदवार रुक्मिणी कोइराला गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै विजयी भएकी

लुम्बिनीमा कांग्रेसकी सापकोटा र माओवादीका सुवेदी निर्वाचित

बुटवल, माघ ११ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सापकोटाले ५४३५ मत

एउटै गाउँबाट रु ११ करोडका सुन्तला बिक्री

पर्वत, माघ ११ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले रैथाने जातको मान्यता प्रदान गरेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा उत्पादित सुन्तला मुग्लिन र काठमाडौँको कालीमाटी बजारमा पठाइएको छ । अन्यत्र सुन्तलाको

कांग्रेसले माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने

चितवन, माघ ११ । नेपाली कांग्रेस चितवनले यही माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्णयानुसार चितवनमा ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको हो

बालकुमारी घटना : मृतक दुई युवाको परिवारलाई क्षतिपूर्ति दिइयो

काठमाडौं, माघ ११ । बालकुमारी झडपमा मारिएका दुई युवाको परिवारलाई सरकारले १०र१० लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । मन्त्रिपरिषद्को १४ पुसको निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई

राष्ट्रियसभा निर्वाचन : बागमतीमा बालेनसहित पाँच जनप्रतिनिधि अनुपस्थित

हेटौँडा, माघ ११ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशको मतदान अन्तिम चरणमा पुगेको छ । मकवानपुरको हेटौँडामा भइरहेको निर्वाचनमा अन्तिम चरणमा पुगेको बागमती प्रदेश निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताए

मुगुको सोरुमा भाइरल ज्वरोको प्रकोप, एउटै वडाका तीन जनाको मृत्यु

मुगु, माघ ११ । हिमाली जिल्ला मुगुको सोरु गाँउपालिका–६ पुरुमुरु गाँउमा भाइरल ज्वरोको प्रकोप फौलिएको छ ि। भाइरल ज्वरोलेएक सातामै तीन जनाको मृत्यु भएको छ । भाइरल ज्वरोका कारण ७२