मुख्य समाचार

लागुऔषध कारोबारीलाई भगाउने पूर्वप्रहरी १६ वर्षपछि पक्राउ

काठमाडौं, माघ १२ । थुनामा रहेका लागुऔषध कारोबारीलाई भगाएको आरोप लागेका पूर्वप्रहरी जवान वीरवल यादव १६ वर्षपछि पक्राउ परेका छन् । यादवले काठमाडौं प्रहरीले पक्राउ गरेका भारतीय नागरिक असरफलाई थुनामै

बानेश्वरमा गुडिरहेकाे बस सडकमा भासियो (तस्बिरसहित)

काठमाडौं, माघ १२ । काठमाडौंको नयाँबानेश्वर चोकमा गुडिरहेको बस सडकमा भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस सर्भिस लेनतर्फको सडकमा भासिएको हो । बसको टाएर

सरकारले ‘बिजनेस’ नदिएकै कारण कानुन निर्माणमा ढिलाइ भएको छ- सांसद केसी

काठमाडौँ, माघ १२ । सङ्घीय सांसदको मुख्य काम र कर्तव्य भनेको ऐनरकानुन निर्माणको जिम्मेवारीसँगै जनजीविकाका सवालमा बेलाबखत देखिने गारोसाँघुरो हटाउँदै समृद्धिका लागि आवाज उठाउने रहेको छ । संविधानसभामार्फत संविधान जारी

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

काठमाडौँ, माघ १२ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बीच सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि त्रिविका निमित्त उपकुलपति

गगन थापाले भोलिदेखि संवाद यात्रा सुरु गर्दै

काठमाडौँ, माघ १२ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भोलि (शनिवार) देखि संवाद यात्रा सुरु गर्ने भएका छन् । उनी यही माघ २६ गतेसम्मका लागि शनिबारदेखि मेची-महाकाली संवाद यात्रामा निस्कने

सरकारी अनुदानको मल बाटोबाटै गायब हुँदा…

बाँके, माघ १२ । सङ्घीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ । बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३०

राहुल महरालाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ । न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले आज जिल्ला

म्याग्दीमा ग्याङफाइट हुँदा शुशिलको मृत्यु, दुई घाइते

म्याग्दी । म्याग्दीको बेनीमा युवाहरुबीच ग्याङफाइट भएको छ । सो ग्याङफाइटमा बेनी ८ पिपलचोक बस्ने २२ वर्षीय शुशिल गर्बुजाको हत्या भएको छ भने दुईजना घाइते छन् । एक्कासी झगडा हुँदा

मुग्लिन–पोखरा सडक : पश्चिम खण्डमा ‘अस्फाल्ट प्रविधि’बाट कालोपत्र सुरु

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ। मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो। पहिलो

आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा शिक्षक पक्राउ

सर्लाही । सर्लाहीमा आफूले पढाउँदै आएकी किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा शिक्षकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिवन नगरपालिका-११ घर भइ हरिवन-१० क्याम्पस टोलमा रहेको मोडल युरिका बोर्डिङ