मुख्य समाचार

जनतामा छाएको निराशा चिर्न संवाद यात्रा : महामन्त्री थापा

झापा, माघ १३ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताउनुभएको छ । महामन्त्री थापाले आज बिहान

चिनियाँ उपमन्त्रीले गरिन् प्रधानमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौँ, माघ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित

काठमाडौँमा आज यस वर्षकै चिसो, तापक्रम न्यून

काठमाडौँ, माघ १३ । हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ । काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ । काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम

यु-१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा 

काठमाडौँ, माघ १२ ।  नेपाल दक्षिण अफ्रिकामा जारी आईसिसी यु-१९ विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा शुक्रबार अफगानिस्तान माथि १ विकेटको रोमान्चक जित निकाल्दै

नेपाल वायुसेवा निगमले सुर्खेतबाट उडान गर्ने

काठमाडौँ, माघ १२ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा

मन्त्री उपस्थित नभएपछि संसदीय समितिको बैठक स्थगित

काठमाडौँ, माघ १२ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान १० बजे बोलाइएको थियो । बैठकको कार्यसूची थियो अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता परिवर्तन

धनगढी, माघ १२ । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ । शुक्रबार बसेको माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सांसद मानबहादुर धामीलाई नयाँ संसदीय दलको

कोशीमा कांग्रेससँगको सहकार्य भंग गर्ने माओवादीको चेतावनी

विराटनगर, माघ १२ । नेकपा ९माओवादी केन्द्र० कोशी प्रदेशमा नेपाली कांग्रेससंग सहकारर्य भंग गर्ने चेतावनी दिएको छ । माओबादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले कांग्रेसले धोका दिएको भन्दै

विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौँ, माघ १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षबीच संवाद हुनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्र सङ्घको निःशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उहाँले नेपाल

विसं २०८१ का लागि १५ पात्रोलाई स्वीकृति, कहिलेदेखि आउँछ बजारमा ?

काठमाडौँ, माघ १२ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ ।