मुख्य समाचार

चारवटा संसदीय समितिका बैठक आज, यस्ता छन् एजेण्डा

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतका चारवटा विषयगत समितिका बैठक आज बस्दै छन्। राष्ट्रिय सरकोकार तथा समन्वय समिति, कानून, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ । परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्कसिट र अरु कागजात लिन विद्यार्थीले

युवाबीच झगडा भएको सूचनापछि घटनास्थल पुगेको प्रहरीमाथि आक्रमण, दुई जवान घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्थानीयको आक्रमणबाट दुई प्रहरी जवान घाइते भएका छन् । घाइते हुनेमा इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्का

२२ कम्पनी कालोसूचीमा (सूचीसहित)

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुनेगरी

वडाध्यक्षको प्रश्‍न : हामीले धुलो कहिलेसम्म खाने मुख्यमन्त्रीज्यू ?

गलकोट (बागलुङ) । शनिबार राति बागलुङ बजारदेखि गलकोट नगरपालिकातर्फ जाँदै गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सवार गाडी काठेखोला गाउँपालिका–६ का स्थानीयले रोके । सुरक्षाकर्मीसहितको सवारीसाधन रोकेपछि मुख्यमन्त्री पाण्डे

साउदीमा एक सातामै १९ हजार कामदार पक्राउ

काठमाडौं । साउदीले राज्यभरका सबै क्षेत्रमा निरीक्षण छापा मार्दा एक साताभित्रै १९ हजारभन्दा बढी अवैध बसोबास गर्नेलाई पक्राउ गरेको छ । तीमध्ये ११ हजार ४ सय २७ जना रेसिडेन्सी कानुन

निःशुल्क विद्युत् वितरण गर्ने निर्णय भएको छैन, कपोकल्पित सूचनामा विश्वास नगर्नू : विद्युत् प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निःशुल्क विद्युत् वितरण गरिएको भन्ने भ्रममा नपर्न आग्रह गरेको छ । नयाँ वर्षको अवसरमा प्राधिकरणले आफ्ना ग्राहकलाई सय युनिट विद्युत् निःशुल्क वितरण गरेको भन्ने भ्रम

पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट एक खर्ब २५ अर्ब रुपैयाँ संकलन

काठमाडौँ । पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब रुपैयाँ सङ्कलन भएको छ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५

ज्ञानेन्द्र प्राकृतिक राजा थिएनन्, दाजुको परिवार सखाप पारेपछि राजा घोषित भए : विष्णु रिजाल

काठमाडौं । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भाइ पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको आरोप लगाएका छन् । सोमबार बिहानै उनले धेरै ‘चुरिफुरी’ नगर्न ज्ञानेन्द्रलाई चेतावनी दिँदै

प्रधानमन्त्री कप क्रिकेट : आज सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस खेल्दै

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल अुँदैछन् । आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब तथा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुन