मुख्य समाचार

सीप भएका उद्यमीलाई सहूलियतपूर्ण कर्जा दिइने, स्वीकृत भयो कार्यविधि

काठमाडौँ, माघ १५ । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई सहूलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्यसहित ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ जारी भएको छ ।

बन्द उद्योगहरु सञ्चालन गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

वीरगञ्ज, माघ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयदेखि बन्द रहेका उद्योगहरु सञ्चालन गरिने तयारी भइरहेको बताउनुभएको छ ।

कोशीमा १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्न सुरू

विराटनगर, माघ १५ । कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क रुपमा उपचार दिन सुरू भएको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण

त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन, घरबाटै आवेदन दिन सकिने

काठमाडौँ, माघ १५ । त्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ । विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् ।

नेपाली वैज्ञानिक श्रेष्ठलाई अमेरिकामा २९ करोड अनुसन्धानवृत्ति

वासिङ्टन डिसी । तपाईको बाल्यकालमा भएका घटना या कुनै समयमा भएका दुर्घटना तपाईको मस्तिष्कमा कति समयसम्म सञ्चय भएर वस्छन् रु त्यसले कतै तपाईको जीवनको उत्तराद्र्धमा गम्भीर समस्या लिएर डिप्रेशनको शिकार

जन्मजात नबोल्ने भोजपुरका कौशिका र दालाक्पाले देखाए प्रतिभा

भोजपुर, माघ १५ । इच्छाशक्ति भएमा अपाङ्गता भएर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण भोजपुरका दुई श्रवण क्षमता कम भएका बालबालिका बनेका छन् । उहाँहरु जन्मजात नै बोल्न र सुन्न

शीतभण्डारमा राखिएका सुन्तला कुहिएर नष्ट, वैज्ञानिक अनुसन्धान गरिँदै

अर्घाखाँची, माघ १५ । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखाँै मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका

फोहरबाट ऊर्जा र जैविक मल उत्पादन गर्न वायोग्यास स्थापना

कर्णाली, माघ १५ । वीरेन्द्रनगर नगरपालिकाबाट निस्कने कुहिने फोहरको उचित व्यवस्थापन गरी स्वच्छ ऊर्जा र गुणस्तरीय जैविक मल उत्पादन गर्ने उद्देश्यले वायोग्यास स्थापना गरिएको छ । वातावरणीय सरसफाइ र स्वच्छतासँग

सांसद ज्ञानेन्द्र शाही पनि फिल्ममा अभिनय गर्दै

काठमाडौँ, माघ १५ । सांसद ज्ञानेन्द्र शाही पनि फिल्ममा अभिनय गर्ने भएका छन् । एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’ मा उनले पनि अभिनय गर्न

नेपाल उच्च शिक्षाको ‘हब’ बन्ने सम्भावना छ : प्रधानमन्त्री

काठमाडौँ, माघ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । नेपाललाई उच्च