मुख्य समाचार

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, माघ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताउनुभएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औँ साधारणसभालाई

पूर्ण लोकतन्त्र प्रदान गर्नु राजनीतिको अभिष्ट हो : अध्यक्ष ओली

काठमाडौँ, १६ माघनेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनका प्रगतिसँग जोडिने गरी पूर्णलोकतन्त्र दिनु नै राजनीतिको अभिष्ट हुनुपर्ने बताउनुभएको छ । समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको

ओली समकालीन नेताहरूमा सर्वाधिक प्रतिभाशाली : विद्या भण्डारी

काठमाडौँ, माघ १६ । पूर्वराष्ट्रपति विद्या भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समकालीन राजनीतिक नेताहरूमा सर्वाधिक प्रतिभाशाली नेता भएको बताएक छिन् । आज ‘संसद्मा केपी ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा

राजेन्द्र पाण्डे अस्पताल भर्ना

काठमाडौँ, माघ १६ । एकीकृत समाजवादीका उपाध्यक्ष एवम् पूर्व मन्त्री राजेन्द्रप्रसाद पाण्डे अस्पताल भर्ना भएका छन् । पिसाबसम्बन्धी समस्या देखिएपछि पाण्डेलाई सोमबार मनमोहन अस्पताल स्वयम्भूमा भर्ना गरिएको हो । अहिले

कोशी प्रदेशसभाका पदाधिकारीहरुको सुविधा थप्नु गलत : शेखर कोइराला

मोरङ, माघ १६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेशसभाका पदाधिकारीहरुलाई भौतिक सुविधा थप्ने कुरा उपयुक्त नभएको बताउनु भएको छ ।

संसद्लाई ‘बिजनेस’ दिनेबारे छलफलमा प्रधानमन्त्री

काठमाडौँ, माघ १६ । यही माघ २२ गतेदेखि प्रारम्भ हुने सङ्घीय संसद्लाई ‘बिजनेस’ दिनेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्नुभएको छ ।

बिपीका उपकुलपतिमाथि दुर्व्यवहारको प्रयास, तीन जना पक्राउ

विराटनगर, माघ १६ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीमाथि दुर्व्यवहार भएको छ । उपकुलपतिको कार्यकक्षमा भेट्न गएका तीन जनाले उनीमाथि मोसो दल्ने प्रयास भएको

भ्रष्टाचार सूचकाङ्कमा नेपालको एक अंक सुधार, कतिऔं स्थानमा छ ?

काठमाडौँ, माघ १६ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अङ्कसहित एक सय आठौँ स्थानमा देखिएको छ

न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन

काठमाडौं, माघ १६ । पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातबाट निधन भएको छ । घरमै हृदयाघात भएका उनलाई एट्याक आएलगत्तै आज बिहान उपचारका लागि अस्पताल लगिएका उनलाई चिकित्सकले मृत

गुडिरहेको बसमा आगलागी

काठमाडौँ, माघ १६ । धादिङ गजुरी गाउँपालिका–२, चालिसेमा गुडिरहेको बसमा आगलावी भएको छ । भैरहवाबाट काठमाडौँतर्फ आउँदै लु१ख ९१९० नम्बरको यात्रीवहाक बसमा आज बिहान करिब साढे २ बजे आगो लागेको