मुख्य समाचार

सांसद नेम्बाङ अकस्मात विरामी, काठमाडौँ लगिँदै

ताप्लेजुङ, माघ १७ । प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि काठमाडौँ लगिँदै छ । नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ आउनुभएका उहाँ अचानक बिरामी पर्नुभएको

मुगुमा फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा पुष्टि

मुगु, माघ १७ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरुमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । सोरु गाँउपालिका–६ का पुरुमुरु र जिमा

अनलाइन गेम खेलाउन लिमिट लोड गरिदिने ७ जना पक्राउ

काठमाडौं, माघ १७ । अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरिदिएको अभियोगमा साता जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौंको विभिन्न ठाउँमा डेरा गरी बस्ने सिरहा, लहान नगरपालिका–१० बोटटोल

तत्काल मन्त्रीमण्डल फेरबदल हुने सम्भावना छैन : मन्त्री गुरुङ

काठमाडौँ, माघ १७ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । नेपाल प्रेस युनियन रूपन्देहीले बुधवार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै

बङ्गलादेशविरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ, माघ १७ । आइसीसी १९ वर्षमुनि (यू-१९) विश्वकप क्रिकेट प्रतियोगिताको सुपरसिक्स अन्तर्गत बङ्गलादेशविरुद्धको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न प्रधानमन्त्रीले गरे नेपाली सेनासँग छलफल

काठमाडौँ, माघ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ ।

सक्रिय उमेर समूहलाई देश निर्माणमा लगाउनुपर्छ : ओली

काठमाडौं, माघ १७ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दे् निर्मौणमा सक्रिय उमेर समूहलाई देश निर्माणमा लगाउनुपर्ने बताएका छन् । देशमा अहिले काम गर्न सक्रिय उमेर समूहको

सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सुरक्षित गर्छ : प्रधानमन्त्री

काठमाडौँ, माघ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र र नागरिक अधिकारलाई सर्वोपरि राखेको वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सदैव सुरक्षित गर्ने बताउनुभएको छ ।

रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं, माघ १७ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाले संसदीय दलको बैठक १९ माघ बिहान ११ बजेदेखि बस्ने गरी बोलाइएको छ । यही माघ

बाजुराको पूर्वी–उत्तरी भोगमा भाइरल ज्वरोको प्रकोप, विद्यालय बन्द

बाजुरा, माघ १७ । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत