मुख्य समाचार

वैशाखमा उपनिर्वाचन गर्ने निर्वाचन आयोगको तयारी

काठमाडौँ, माघ १८ । निर्वाचन आयोगले आगामी वैशाखामा उप निर्वाचन गर्ने तयारी गरेको छ । वैशाखमा उपनिर्वाचन गर्ने गरी आयोगले सरकारसँग प्रारम्भिक छलफल सुरु गरेको जनाएको हो । स्थानीय तह,

ललितपुर महानगरले सञ्चालनमा ल्यायो ‘मोबाइल अलर्ट’ सेवा

काठमाडौँ, माघ १८ । ललितपुर महानगरपालिकाले आजदेखि ‘एलएमसी मोबाइल अलर्ट एप’ सञ्चालनमा ल्याएको छ । विभिन्न २१ वटा क्षेत्रको अलर्ट दिने लक्ष्यसहित महानगरले अलर्ट मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षादेखि हिमपात

काठमाडौँ, माघ १८ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको

ऐतिहासिकता र धार्मिक महत्वसँग जोडिएको गोरखा दरबारको पर्यटन

गण्डकी, माघ १८ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुुनःनिर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ । पुुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन

रास्वपाले दबाब यात्रा गर्दै, यस्ता छन् माग

काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अलपत्र आयोजनाहरूमा दबाब यात्रा गर्ने भएको छ । रास्वपाले मेलम्चीसहित आयोजनाहरू अलपत्र रहेको भन्दै निर्माण पूरा गराउन दबाब दिने उद्देश्यले यही

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, माघ १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताउनुभएको छ । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको

६ महिनामा ३९ हजार व्यक्तिलाई मापसे कारबाहीमा

काठमाडौं, माघ १८ । यस वर्ष ६ महिनाको अवधिमा नेपाल प्रहरीले मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाउने ३९ हजार दुई ७२ चालकलाई कारबाही गरेको छ । प्रहरीले यात्रु, सवारी

गठबन्धनका कारण देश गम्भीर अवस्थामा छ : अध्यक्ष ओली

काठमाडौँ, माघ १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन

संविधानमाथि छेडखानी गर्नु राम्रो होइन : नेता कोइराला

चितवन, माघ १७ । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताउनुभएको छ । आजमा आज पत्रकारहरुसंग कुराकानी गर्दै उनले यस्तो धारणा राखेका हुन्

सवारी दुर्घटनामा पूर्वमन्त्री पौडेलको निधन

चितवन, माघ १७ । बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैँडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा आज भएको दुर्घटनामा परी