मुख्य समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, माघ १९ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दैछ । बैठक शुक्रबार दिउँसो २ बजे संघीय संसद् भवनमा बस्न लागेको हो । बैठकमा आगामी सोमबारदेखि सुरु

हिउँ परेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व, माघ १९ । हिउँ परेपछि रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बुधबार राति र बिहीबार दिनभरि परेको हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम–पातीहाल्ना सडकखण्डमा

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ, माघ १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ । रास्वपाको संसदीय

आइतबारदेखि पुनः मौसममा गडबडी हुने, हिमपातको सम्भावना

काठमाडौँ, माघ १९ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणाली कमजोर रहेकाले अबको दुई दिन मौसम सामान्यतया सफा रहने छ । जल तथा मौसम

आइएफआरसीको महासचिवमा पुनः चापागाईं

काठमाडौँ, माघ १९ । विश्वभर मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईंले दोस्रो कार्यकालका लागि

नेपाल चरा उत्सव आउँदो सातादेखि हुने

नवलपरासी, माघ १९ । दोस्रो नेपाल चरा उत्सव यही माघ २६ देखि २८ गतेसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा हुने भएको छ । चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई जीविकोपार्जनमा

व्यवसायी अरुण चौधरी पक्राउ

काठमाडौँ, माघ १८ । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । चौधरीलाई काठमाडौंस्थित उनको आफ्नै निवासबाट पक्राउ गरिएको हो । पक्राउको कारणबारे भने केही खुलाइएको छैन । बाँसबारी छाला जुत्ता

वर्षको पहिलो एक महिनामै ७९ हजार बढी पर्यटक भित्रिए

काठमाडौँ, माघ १८ । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले

युरोप पठाइदिन्छु भन्दै ६ सय बढी व्यक्तिलाई ठग्ने एकजना पक्राउ

काठमाडौं, माघ १८ । युरोप पठाइदिन्छु भन्दै ६ सय जना भन्दा बढी मानिसलाई ठगी गरेको आरोपमा प्रहरीले एकजना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ । ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ घर भई बालाजुमा

जति विरोध गरे पनि गठबन्धन भत्किँदैन : माधव नेपाल

धनुषा, माघ १८ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जति नै विरोध गरे पनि गठबन्धन नभत्किने दाबी गरेका छन् । आज धनुषामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धन कतिपयलाई