मुख्य समाचार

सांसदले बोलेका कुरालाई सरकारले महत्व दिएको देखिँदैन : सांसद जोशी

काठमाडौँ, माघ २० । पछिल्लो समय संसद््को विधायिकी भूमिका कमजोर हुँदै गएको भनेर नागरिकस्तरबाट चर्को आलोचना भइरहेको छ । वास्तवमा यो सत्य पनि हो । संसद््मा हामी एक वर्ष पूरा

अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

अर्घाखाँची, माघ २० । अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको

बैंकको ब्याज दुई पक्षको सहमतिमा मात्रै बढाउनु पर्छ : अध्यक्ष ओली

काठमाडौँ, माघ १९ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पक्षको सहमति बिना बैंकको ब्याजदर बढाउन नपाइने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

कांग्रेसले १० वटा विषयगत समितिको संयोजक तोक्यो (सूचीसहित)

काठमाडौँ, माघ १९ । नेपाली कांग्रेसले प्रतिनिधि सभाका १० वटा विषयगत समितिको संयोजक तोकेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले समितिको संयोजक तोकेको हो । जसमा अर्थ समितिको

गाउँमा सडक पुग्यो, मासिए सम्पदा

म्याग्दी, माघ १९ । उप्किएका छपनी र लथालुङ्ग परेका ढुङ्गा । वरिपरि सिस्नो र वनमाराको जङ्गल । लेउलागेको कुँवामा पातैपात । बाटैमा भेटिने बाँदर, तित्रो र कालिज भेटिने बेनी नगरपालिका–२

ट्राफिक प्रहरीमाथि कार्यालयमै छुरा प्रहार

सर्लाही, माघ १९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ ।

‘फ्री भिसा फ्री टिकट’ नीति अझै कार्यान्वयन हुन सकेन

खोटाङ, माघ १९ । नेपाल सरकारले लागु गरेको ‘फ्री भिसा फ्री टिकट’को नीति अझै कार्यान्वयन हुन सकेको छैन । खोटाङमा आयोजित अन्तक्र्रिया कार्यक्रमका सहभागीले सरकारले विसं २०७२ असारदेखि मलेसियालगायत खाडीमुलुकका

नेपालले भारत विरुद्ध टस हारेर फिल्डिङ गर्दै

काठमाडौं, माघ १९ । आइसीसी यू१९ विश्वकप अन्तर्गत सुपर सिक्सको दोस्रो तथा अन्तिम खेलमा नेपालले भारतविरुद्ध टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ । भारतका कप्तान उदय सहरानले टस जितेर

बैंकहरू पनि मिटरब्याजी नै हुन् : ओली

काठमाडौँ, माघ १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले बैंक पनि मिटरब्याजी नै भएको बताएका छन् । शुक्रवार एमाले निकट बैंक, बीमा तथा वित्तीय कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन

एमाले पनि बोलायो संसदीय दलको बैठक

काठमाडौं, माघ १९ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्न लागेको हो । बैठक दिई दिन नै मध्याह्न १२ बजे संसद