मुख्य समाचार

निजी सवारीसाधनको आयु २५ वर्ष , रुट परमिट प्रदेशबाटै

गण्डकी । यातायात क्षेत्रमा जकडिएर रहेका समस्याको हल दिन गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा

कर्मचारीका लागि नयाँ मापदण्ड ल्याउँदै सरकार

काठमाडौँ । सङ्घीय कार्यालयमा अड्डा जमाएर बसेका कर्मचारीलाई स्थानीय तहमा गएर अनिवार्य सेवा गर्नैपर्ने गरी सरकारले नयाँ मापदण्ड ल्याउँदै छ। नियमित रूपमा तीन वर्षसम्म सङ्घीय सरकारका कार्यालयमा बसेर सेवा गरेका

लुम्बिनीमा आज सार्वजनिक बिदा

बिराटनगर । लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा दिइएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा

पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

नवलपरासी । पश्चिम नवलपरासीमा अज्ञात समूहले एक व्यवसायीमाथि गोली प्रहार गरेको छ । जिल्लाको बर्दघाट नगरपालिका-१६ केराबारीनजिकै नचिनेका व्यक्तिको गोली प्रहारबाट ६५ वर्षीय व्यवसायी गजेन्द्र विश्वकर्मा घाइते भएका हुन् ।

लोकतान्त्रिक व्यवस्थालाई नै बदनाम गर्ने प्रयास भइरहेको छ : गगन थापा

पर्सा, माघ २० । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताउनुभएको छ । वीरगन्जबाट प्रकाशित हुने अंकुश दैनिकको आज आयोजित रजत महोत्सवमा

प्रधानमन्त्री प्रचण्डले गरे उदयपुर सिमेन्ट उद्योगको अवलोकन

काठमाडौँ, माघ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्नुभएको छ । उद्योग रहेको स्थान उदयपुरको जलजले पुगी उहाँले आज उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गर्नुभएको हो

युवाहरुलाई देश निर्माणमा समर्पित हुन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, माघ २० । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवा तथा विद्यार्थीलाई देशप्रति समर्पित हुन आह्वान गर्नुभएको छ ।

देश अप्ठेरो स्थितिमा गइसक्यो : उपाध्यक्ष पौडेल

काठमाडौँ, माघ २० । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले सरकारका कारण देश अप्ठेरो स्थिथिमा रहेको बताएका छन् । शनिबार रुपन्देहीमा भएको प्रेस चौतारी मैत्रीपूर्ण फुटसल प्रतियोगिताको अवसरमा बोल्दै

सुशासन अभियानमा कर्मचारीको सहयोग आवश्यक : प्रधानमन्त्री

काठमाडौँ, माघ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका

कानून निर्माणको विषयलाई प्रमुखताका साथ उठाउने एमालेको रणनीति

काठमाडौँ, माघ २० । सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षसहितका राजनीतिक दलले भ्रष्टाचार, महँगी, कालोबजारी, युवा विद्यार्थीको विदेश पलायनसहित जनसरोकार र संविधान कार्यान्वयनसँग जोडिएका कानुन निर्माणका विषयलाई प्रमुखताका साथ