मुख्य समाचार

पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचनाको खोजी

काठमाडौँ, माघ २१ । पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ ।

काँग्रेस महासमिति बैठकका लागि उपसमिति संयोजक तोकिए, क–कसले पाए जिम्मेवारी

काठमाडौं, माघ २१ । नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० सम्म हुने महासमिति बैठकको तयारीका लागि उपसचिकिा संयोजक तोकेको छ । महासमिति बैठकका मूल समितिका संयोजक सभापति शेरबहादुर देउवाले

हुम्लामा यसवर्ष चौथोपटक हिमपात

सिमकोट, माघ २१ । हुम्लामा यस वर्ष चौथोपटक हिमपात भएको छ । शनिबार दिउँसो घाम लागेको भए पनि राति एक्कासी मौसममा फेरबदल भई बाक्लो बादल लागेर आज बिहानदेखि हिमपात भइरहेको

रास्वपाले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’ सुरु गर्दै

सिन्धुपाल्चोक, माघ २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ । अगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा वर्षासँगै हिमपात

काठमाडौँ, माघ २१ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मुख्यतया सफा

सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार

नवलपरासी, माघ २१ । बर्दघाट नगरपालिका–४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ ।

प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या गरेर आत्मसमर्पण

बुटवल, माघ २१ । श्रीमती र छोराको हत्या गरेर दाङमा एक प्रहरी जवानले आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीया

अझै रोकिएन बालविवाह

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ घ्याङडाँडाका २६ वर्षीय रवीन्द्र भुजेलले रामेछापको १५ वर्षीया बालिकालाई उनकै घरबाट भगाएर गत भदौ २५ विवाह गर्ने बहानामा आफ्नो घर ल्याए । बालिकाको परिवारले खोजतलासी

नेकपा एमाले संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । शनिवारबाट संसद् भवन बानेश्वरमा सुरु भएको बैठक आज समापन हुन लागेको हो । बैठकमा सोमवारबाट सुरु

हिउँदे अधिवेशनबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बिहान बस्न लागेको हो । सोमबार प्रतिनिधि सभामा संसदमा