मुख्य समाचार

विश्वकप खेलेर यू-१९ क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौं, माघ २२ । दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टिम स्वदे् फिर्ता भएको छ । नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका छन् ।

सदनमा सांसदले बोल्ने स्वतन्त्रता हुनुपर्छ : सांसद यादव

काठमाडौँ, माघ २२ । संसद् भनेको जनताको कुरा राख्ने प्रभावकारी थलो हो । तर, सदनमा देशका महत्वपूर्ण विषयमा सांसदले स्वतन्त्र रुपमा आफ्नो कुरा राख्न पाउँदैनन् । ‘यो कुरा बोल्ने’ भनेर

माओवादी संसदीय दलको बैठक बस्दै, हिउँदे अधिवेशनबारे छलफल हुने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बिहान ८ः ३० बजे बस्न लागेको हो । आजै दिउँसोदेखि सुरु हुने संघीय संसद्को हिउँदे

संघीय संसद्‌को हिउँदे अधिवेशन आजबाट, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्‌को हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । संघीय संसद्‌को तेस्रो अधिवेशनको पहिलो बैठक संसद्‌ भवन नयाँबानेश्वरमा आज दिउँसो ४ बजेबाट सुरू हुनेछ । आजदेखि सुरू हुने प्रतिनिधिसभाको

बूढीगण्डकी आयोजनाको काम अघि बढ्छ : प्रधानमन्त्री प्रचण्ड

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिएका छन् । आइतबार साँझ बालुवाटारमा

अवैध कामदार खोज्दै मलेसिया, १५ नेपालीसहित ५ सय विदेशी पक्राउ

काठमाडौँ । मलेसियाले बजारमा छापा मार्दा वैध कागजात नभएका १५ नेपालीसहित ५ सय विदेशी पक्राउ परेका छन् । त्यहाँको सेरी केम्बांगनस्थित सेलान्गोर होलसेल बजारमा अध्यागमन विभागले अपरेसन सञ्चालन गरेको थियो

अख्तियारको नजरमा मन्त्री बस्नेत र पूर्वमन्त्री कार्की ‘फरार’

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नजरमा बहालवाला मन्त्री र पूर्वमन्त्री अटेरी देखिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्र कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा

राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ मा गर्न प्रस्ताव

काठमाडौँ, माघ २१ । राष्ट्रियसभाको अध्यक्षको चुनाव आगामी फागुन २९ गते गर्न प्रस्ताव गरिएको छ । राष्ट्रियसभाले सभाको अध्यक्ष पद रिक्त भएपछि त्यसको एकसाताभित्र निर्वाचन गर्नेबारे कार्यतालिका बनाएको हो ।

बूढानीलकण्ठ क्षेत्रमा पनि अब उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने

काठमाडौँ, माघ २१ । काठमाडौँको बूढानिलकण्ठ क्षेत्रमा पनि अब उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी सुरु गरेको छ । प्रविधिमैत्री प्रहरीको अवधारणाबमोजिम बूढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित एक सय ८१

निर्माणाधीन बाह्रबिसे सबस्टेसन अन्तिम चरणमा

काठमाडौँ, माघ २१ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा निर्माणाधीन उच्च क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्र पूरा गर्ने लक्ष्यसहित २२०/१३२ केभी क्षमताको सबस्टेसन निर्माण सक्ने गरी काम