मुख्य समाचार

सङ्घीय संसद्को हिउँदे अधिवेशन प्रारम्भ

काठमाडौँ, माघ २२ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको तेस्रो तथा राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो ।

नेपाल टेलिकमको २०औं वार्षिकोत्सव, मन्त्री शर्मा भनिन्- सूचना प्रविधिको विकास प्राथमिकतामा

काठमाडौं, माघ २२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकास र प्रयोगलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन् । सोमबार नेपाल टेलिकमको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन

प्रहरीलाई प्रदेशको अधीनमा राख्दा विकृति सृजना हुन्छ : ओली

काठमाडौं, माघ २२ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई प्रदेशको अधीनमा राख्ने कुरा उचित नभएको बताएका छन् । जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् ।

आर्थिक परिवर्तनको मेरुदण्ड शिक्षा हो : अर्थमन्त्री महत

नुवाकोट, माघ २२ । अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक परिवर्तनको मेरुदण्ड नै शिक्षा हो भन्नुभएको छ ।

पूर्वराजा पार्टी खोल्ने आधार तयार गर्दैछन् : अध्यक्ष ओली

महाृत्तरी, माघ २२ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाह अहिले देश दौडाहाको नाममा पार्टी खोल्ने आधार तयार गर्न लागिरहेको बताएका छन् । महोत्तरीमा पार्टीको जिल्ला

अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, माघ २२ । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको २ सय ५० थान गरी जम्मा २५ हजार अमेरिकी डलरसहित प्रहरीले एक २९ वर्षीय सुई

मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौं, माघ २२ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो ।

संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने तयारीमा एमाले

काठमाडौँ, माघ २२ । नेकपा (एमाले)को संसदीय दलले सङ्घीय संसद्को हिउँदे अधिवेशनमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न सो दलका सांसदलाई निर्देशन दिएको छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन

काठमाडौँका यी ठाउँमा जोडियो १ हजार बढी स्मार्ट लाइट

काठमाडौँ, माघ २२ । काठमाडौँ महानगरपालिकाले काठमाडौंका विभिन्न ठाउँमा एक हजार भन्दा बढी स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ । महानगरले महाराजगञ्ज– लैनचौर–जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल

आफ्ना सांसदलाई प्रधानमन्त्रीको निर्देशन– सदनमा दरिलो भूमिका खेल्नुहोस्

काठमाडौँ, माघ २२ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । माओवादी केन्द्र संसदीय दलको