मुख्य समाचार

शून्य र विशेष समयमा उठाइएका विषय कार्यान्वयन भएनन् : सांसद तामाङ

सुदूरपश्चिम, माघ २३ । संसद्को शून्य समय र विशेष समयमा उठाइएका विषयका कार्यान्वयनमा सरकारबाट पर्याप्त ध्यान नदिइएको मेरो अनुभव छ । संसद्को ‘रोष्ट्रम’ र ‘फ्लोर’बाट मैले आफ्नो निर्वाचन क्षेत्रका समस्या,

पूर्वमन्त्री तथा कांग्रेस केन्दीय सदस्य बुढाथोकीको निधन

झापा, माघ २३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी कांग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका

भरतपुर महानगरद्वारा निजी अस्पतालको अनुगमन

चितवन । भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पतालमा अनुगमन सुरु गरेको छ । स्थानीय सरकारमातहत रहेका अस्पतालमा महानगरको टोलीले सोमबारदेखि अनुगमन थालको हो । भरतपुर

संघीय संसदका विभिन्न आठ समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २४औँ बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा बस्नेछ

साफ यु–१९ महिला च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्ने

काठमाडौँ । साफ यु–१९ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले लिगको अन्तिम खेलमा भारतको सामना गर्दैछ । खेल बंगलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे

एक महिनापछि खुल्यो गरुडा नगरपालिकामा लगाएको ताला

रौतहट । एक महिनाको लामो तलाबन्दी पछि रौतहटको गरुडा नगरपालिकाको तालाबन्दी खुलेको छ । एक महिना भन्दा बढी दिनदेखि गरुडा नगरपालिका कार्यालयमा लगाइएको ताला सोमबार बेलुका ७ बजे खुलेको हो

अदालतले सेवाग्राहीलाई गेटमै पाइन्ट खोल्न लगाएपछि…

काठमाडौँ । ललितपुर जिल्ला अदालतले सोमबार एक सेवाग्राहीलाई पाइन्ट खोल्न लगाएको छ । अदालतले अंश मुद्दाका लागि अदालत पुगेका धरानका अनिश श्रेष्ठलाई अदालतको गेटबाहिर पाइन्ट खोल्न लगाएको हो । उनले

सर्लाही दुर्घटना : घाइते भएका एक जनाको मृत्यु, ३ को अवस्था गम्भीर

सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका वडा न. ११ गम्हरिया स्थित मलङ्गवा नवलपुर सडक खण्डमा सोमबार राती सवारी दुर्घटनामा परी घाइते भएका ११ जनामध्ये एक जनाको मृत्यु भएको छ । जिल्ला

गर्भवती प्रहरीलाई छुट्टै पोसाक

काठमाडौँ । प्रहरी सहायक निरीक्षक सुशीला भुसाल नौ महिनाकी गर्भवती छिन्। केही अघिसम्म प्रहरी पोसाकबिनै उनी कार्यालय जान्थिन् । अहिले भने उनी बेग्लै पोसाकमा कार्यालय जान्छिन् । नेपाल प्रहरीले गर्भवती

मुगुमा घरमा आगलागी हुँदा दुई दाजु-बहिनीको मृत्यु

काठमाडौं, माघ २२ । मुगुमा घरमा आगलागी हुँदा एउटै घरका दाजु-बहिनीको मृत्यु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको हो । स्थानीय