मुख्य समाचार

निर्माणाधीन रङ्गशालाको ७० प्रतिशत लागत बागमती प्रदेश सरकारले बेहोर्ने

हेटौँडा, माघ २३ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ ।

अध्ययन प्रतिवेदन- साझा अधिकार सूचीका कानुन निर्माणमा अन्योल

काठमाडौँ, माघ २३ । स्थानीय तहलाई संविधान प्रदत्त साझा अधिकारका विषयमा कानुन बनाउन द्विविधा र अन्योलता रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

देउवाको गृहजिल्ला डडेल्धुरामा राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरु)

काठमाडौं, माघ २३। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले डडेलधुरामा मंगलबार आमसभा आयोजना गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा राप्रपाले शक्ति प्रदर्शनको रुपमा आमसभा आयोजना गरेको हो

निर्यात वृद्धिका लागि चेम्बर र निर्यात परिषदबीच समझदारी

काठमाडौँ, माघ २३ । व्यापार घाटा न्यूनीकरण एवं निर्यात वृद्धिका लागि नेपाल चेम्बर अफ कर्मस र निर्यात परिषद्बीच सहकार्यका लागि समझदारी भएको छ । परिषद्का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई जमलस्थित

माओबादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष नछोड्ने

काठमाडौं, माघ २३ । नेकपा ९माओवादी केन्द्र० ले राष्ट्रियसभाको अध्यक्ष नछोड्ने भएको छ । पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकका क्रममा बोल्दै अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाको

अरुण चौधरीलाई छाड्न लागिएपछि वाईसीएलद्वारा विरोध

काठमाडौं, माघ २३ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण चौधरीलाई अदालतले हाजिर जमानीमा छाड्ने आदेश दिएको भन्द्यै नेकपा ९माओवादी केन्द्र० को भातृ संगठन योङ्ग

दलित बस्तीमा घरघरमै धारा

पर्वत, माघ २३ । खानेपानीको समस्या झेल्दै आएको पर्वतको कुश्मा नगरपालिका वडा नं १४ आर्थरडाँडाखर्कको रयालेको दलित बस्तीमा ‘एक घर एक धारा’मार्फत पानी वितरण गरिएको छ ।

मौसम : पहाडी भू-भागमा आंशिक बदली

काठमाडौँ, माघ २३ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव छ । देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका थोरै स्थानहरुमा हुस्सु र

नेता बुढाथोकीको निधनमा कांग्रेसले पार्टीको झन्डा तीन दिन झुकाउने

काठमाडौँ, माघ २३ । नेपाली कांग्रेसले नेता केशवकुमार बुढाथोकीको निधनमा तीन दिन पार्टीको आधा झन्डा झुकाउने निर्णय गरेको छ । आव (मंगलबार) बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको आकस्मिक

काँग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान स्थगित

काठमाडौं, माघ २३ । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान स्थगित भएको छ । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान स्थगित भएको हो । यसका साथै महामन्त्री गगन