मुख्य समाचार

तीनवटा संसदीय समितिको बैठक आज, के-के छन् एजेण्डा ?

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार

ज्वाइँ-जेठानबाट ५५ जना ठगिए, युरोप जाने लोभमा फस्यो ६३ लाख

काठमाडौं । अरुको नागरिकतामा फोटो टाँसेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाउने बहानामा रकम असुल्दै

आज कोशी प्रदेश सरकारसँग वार्ता गर्दै आन्दोलनरत पहिचान पक्षधर

विराटनगर । प्रदेशको नाम कोशी खारेज गरेर पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनरत पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच आज वार्ता हुँदैछ । ‘प्रदेश नं. १ पुन नामाङ्कन

टिपरको ठक्करबाट पूर्वडीएसपी थापाको मृत्यु

बारा । टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु थापाको मृत्यु भएको छ। मोटरसाइकलमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेका निजलाई कलैयाबाट पिलुवातर्फ गइरहेको टिपरले बुधबार साँझ बडहर्वा

सुन तस्करी प्रकरण : अमला रोकाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी

काठमाडौँ, माघ २४ । अन्तर्राष्ट्रिय प्रहरी सङगठन ‘इन्टरपोल’ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ ।

प्रधानमन्त्रीले नै जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई छोड्न दबाब दिए : अमरेस सिंह

काठमाडौं, माघ २४ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले व्यापारीको पैसा खाएका नेताले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका व्यक्तिहरुलाई छाड्न दबाब दिएको आरोप लगाएका छन् । बुधवार प्रतिनिधि सभा बैठकको

गणतन्त्र दिवसमा जनमतले शक्ति प्रदर्शन गर्दै जनआन्दोलनको घोषणा गर्ने

काठमाडौँ, माघ २४ । जनमत पार्टीले गणतन्त्र दिवसका दिन शक्ति प्रदर्शन गर्ने भएको छ । जनमतले जेठ १५ गते मनाइने ‘गणतन्त्र दिवस’ का दिन काठमाडौँको भृकुटी मण्डपमा प्रदर्शनसहित आमसभाको आयोजना

संसद्लाई प्रभावकारीरुपमा सञ्चालन गर्न एमालेको माग

काठमाडौँ, माघ २४ । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जनतामा आशा जगाउँदै संसद्लाई प्रभावकारीरुपमा सञ्चालन गर्न सरकार जवाफदेहीरुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । संसद्को गत अधिवेशनमा एकमात्र कानुन बनेको

बाँसबारी जग्गा घोटाला प्रकरण : व्यवसायी अरुण चौधरी रिहा

काठमाडौँ, माघ २४ । बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार बुधबार चौधरीसहित अन्य दुई जनालाई

यस्तो नालायक सरकार कहिल्यै थिएन, न कान छ न आँखा : बास्कोटा

काठमाडौँ, माघ २४ । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले वर्तमान सरकार र गतिहीन भएको बताएका छन् । बुधवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पूर्व मन्त्री समेत रहेका बास्कोटाले यस्तो आरोप लगाएका