मुख्य समाचार

अध्यागमन अधिकृतमाथि हातपात गर्ने प्रहरीको निलम्बन रोकियो, अन्यत्र सरुवा

काठमाडौं, माघ २६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका अधिकृतमाथि हातपात गर्ने प्रहरी अधिकारीहरुको सरुवा गरिएको छ । गृह मन्त्रालयको छानबिन समितिले निलम्बन सिफारिस गरेको असई सञ्जय तामाङ र दुई जवानको

सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको आरोपमा एक जना पक्राउ

नवलपरासीपूर्व, माघ २६ । विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विनयी त्रिबेणी गाउँपालिका– ४ बैरेनी बस्ने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, माघ २६ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्नेगरी बैठक डाकिएको हो । भोलिसम्म बस्ने बैठकमा विधान मस्यौदाबारे

अनुसन्धानकर्मीलाई झुक्काइरहेको बाँदर !

गण्डकी, माघ २६ । बाँदरको उपद्रो रोक्न मानिसहरुले केसम्म गरेनन् ? केही दिनअघि पोखरा महानगरपालिका–१९ ले बाँदर नियन्त्रणका लागि भन्दै ‘मेरो रुख, म काट्छु’ अभियान नै घोषणा गर्‍यो । भलै

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाइने

काठमाडौँ, माघ २६ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको

नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ?

काठमाडौं । नेपाल प्रहरीले ठुलो सङ्ख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समुहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको

त्रिविको उपकुलपतिका लागि १४ जनाको सर्टलिस्ट सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले आवेदन दिएका ४३ मध्ये १४ जना उम्मेदरवारको अल्पसूची (सर्टलिस्ट) सार्वजनिक भएको छ । प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि छनोट भएका १४ उम्मेदवारको

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा

बाँसबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा फिर्ताको प्रक्रिया अघि बढाएको छ । डिल्लीबजार मालपोत कार्यालयले उक्त जग्गाको श्रेस्ता अद्यावधिक गर्न भन्दै बिहीबार चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएको छ ।

राष्ट्रिय सभाको अध्यक्षमा कसको सम्भावना कति ?

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको टुंगो लगाउनेमा सत्तारूढ दलका बिचमा सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका