मुख्य समाचार

चार पालिकाले गरे अदालतको अवज्ञा, ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा

काठमाडौँ, माघ २९ । सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै देशका विभिन्न चार वटा पालिकाहरूले सार्वजनिक रूपमै जनयुद्ध दिवस मनाउने भन्द्यै सार्वजनिक बिदाको घोषणा गरेका छन् । कालिकोटको पचालझरना गाउँपालिका, जाजरकोटको

चौधरीलाई थुनामुक्त गर्न आदेश दिने न्यायाधीश आचार्यलाई मुगु पठाइयो

काठमाडौं, माघ २९ । बाँसवारी छाला जुत्ता कारखानाको जग्गा विवादमा पक्राउ परेका व्यवसायी अरूणकुमार चौधरीसहित ३ जनालाई थुनामुक्त गराउन आदेश दिने न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु पठाइएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद

यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो

काठमाडौँ, माघ २३ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि कालोमोसो दलेर दुर्व्यवहार गरिएको छ । क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर

आफ्नो निर्देशन कार्यान्वयनबारे अनुगमन गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, माघ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालको दोस्रो वर्षको सुरुआतमा गर्नुभएको मन्त्रालयगत समीक्षाका क्रममा मन्त्री तथा सचिवलाई दिएका निर्देशन कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषद् कार्यालयले

भारतीय स्करपियो गाडीबाट झण्डै २ करोड नक्कली नोट बरामद

विराटनगर । सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट झण्डै दुई करोड रुपैया बराबरका नक्कली नोट बरामद गरेको छ । आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित

माओवादी नेता गगन सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

काठमाडौं । विशेष अदालतले नेकपा (माओवादी केन्द्र) का नेता रेवतराज पुरी ‘गगन’लाई सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गरेको छ । आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र

राष्ट्रिय सभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो । बैठकमा दिगो विकास तथा सुशासन समितिका

रुकुम पश्चिम घटना : जातीय विभेदजन्य आपराधिक काम

काठमाडौँ । तीन वर्षअघि रुकुम पश्चिममा ६ जना युवकको ज्यान जानेगरी भएको घटना जातीय विभेदजन्य आपराधिक काम भएको व्याख्या जिल्ला अदालतले गरेको छ । रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर

घुससहित रंगेहात पक्राउ परेका वडाध्यक्ष बादे १५ लाख धरौटीमा छुटे

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादे १५ लाखमा धरौटीमा रिहा भएका छन् । सेवाग्राहीबाट १५ लाख रूपैयाँ घुससहित पक्राउ परेका वडाध्यक्ष बादे धरौटीमा रिहा

सरकारी जग्गा संरक्षणमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, माघ २८ । राष्ट्रियसभाका सांसदहरुले देशभर रहेका सरकारी जग्गाको अतिक्रमण बढेको भन्दै संरक्षणमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।