मुख्य समाचार

जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका

‘प्रहरीको असई हुँ’ भनेर ठगेको आरोपमा अमिलाकुमारी पक्राउ, डेढ लाख झ्वाम !

काठमाडौं । ‘प्रहरी हुँ’ भनेर ठगेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । बैतडीको पुर्चौडी नगरपालिका घर भएकी २४ वर्षीया अमिलाकुमारी साउदलाई प्रहरी वृत्त थानकोटले पक्राउ गरेको हो ।

अनिल र भीमको शतकमा नेपाल गर्यो क्यानडाविरुद्धको सिरिज क्लिनस्विप

काठमाडौं, माघ २९ । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिज नेपालले क्लिनस्वीप गरेको छ । सोमबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २ सय ३३ रनको लक्ष्य नेपालले ४५ औं ओभरमा

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौँ, माघ २९ । राष्ट्रियसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ पारित भएको छ । सभाको आजको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । बैठकमा शिक्षा, विज्ञान

पार्टीलाई समय नदिनेलाई कारबाही गर्ने प्रचण्डको घोषणा

काठमाडौँ, माघ २९ । नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रुपान्तरण अभियानका क्रममा पार्टीको जिम्मेदवारी १० प्रतिशत पनि प२रा नगर्ने नेताहरुलाई कारबाही गर्ने घोषणा गरेका छन् ।

विश्वका मानिसको मन लोभ्याउने मनाङ

मनाङ, माघ २९ । हिमाली जिल्ला मनाङ सौन्दर्यले भरिपूर्ण जिल्लाका रूपमा परिचित छ । गण्डकी प्रदेशमा अवस्थित मनाङ प्राकृतिक सौन्दर्यले भरिएको छ । यहाँ पुग्ने जोकोहीले मनाङलाई हिमालभित्रको जिल्ला पनि

क्यानडाले दियो नेपाललाई २३३ रनको सामान्य लक्ष्य

काठमाडौं, माघ २९ । ओडीआई सिरिजको तेस्रो खेलमा क्यानडाले नेपाललाई २ सय ३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा

फागुन १ मा सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

काठमाडौँ, माघ २९ । गृह मन्त्रालयले फागुन १ मा (भोलि) सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ । मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै भोलि सार्वजनिक विादा नरहेको जनाएको हो । मन्त्रालयले

नुवाकोटको इतिहासलाई पर्यटनसँग जोड्दै हाइकर्स क्लब

गण्डकी, माघ २९ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ हाइकिङका माध्यमबाट पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ४३ औँ शृङ्खलाका लागि स्याङ्जाको

आर्थिक चुनौति थपिएपनि बजेटको सिलिङ बढ्छ : प्रधानमन्त्री

काठमाडौँ, माघ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक बर्षको बजेट सिलिङ बढ्ने बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो जानकारी दिएका हुन्