मुख्य समाचार

माओवादीको नाममा चन्दा आतंक मच्चाउने दुई जना पक्राउ

विराटनगर, फागुन १ । धम्की दिएर चन्दा असुली गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरील्े मोरङ, सुनसरी र झापाका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनको नाममा चन्दा आतंक

पश्चिम नवलपरासीमा हजुरबुवा र नाति मृत फेला

काठमाडौं, फागुन १ । पश्चिम नवलपरासीमा हजुरबुवा र नाति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सुस्ता गाउँपालिका वडा नम्बर ३ मर्चहवा बस्ने हजुरबुवा र नाति मंगलबार विहान मृत फेला

विराटनगरमा शंकास्पद वस्तु भेटियो, दुई जना पक्राउ

विराटनगर, फागुन १ । विराटनगरमा शंकास्पद वस्तु भेटिएको छ । विराटनगर महानगरपालिका(३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय नजिक प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।

दुर्गा प्रसाईंको कार्यक्रममा पूर्वराजा र राप्रपाको सहभागिता नहुने

काठमाडौँ, फागुन १ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले मंगलबार राजधानीमा आयोजना गरेको भेलामा पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाको सहभागिता नरहने भएको छ ।

अञ्जुदेवी र सुप्रिताको समलिङ्गी विवाहले पायो कानुनी मान्यता

बाँके, फागुन १ । बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ । बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी

परिवर्तनकारी एकै ठाउँमा गोलबन्द हुने बेला आएको छ : प्रधानमन्त्री

काठमाडौँ, फागुन १ । प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताउनुभएको छ । उनान्तीसौँ जनयुद्ध दिवसका अवसर पारेर आज दाङ

रुसी सेनामा १५ हजार नेपाली भर्ना भएको दाबी

काठमाडौं । नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी सीएनएनका अनुसार रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई मुलुकको सेनामा भर्ना हुन

१३ सय प्रतिनिधि भेला गरेर माओवादीले गर्दैछ विधान सम्मेलन

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन मंगलबार (आज)देखि हुँदैछ। बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ। इतिहासमै पहिलो पल्ट

सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रमोद भट्टराई कारागार चलान

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि जेल चलान भएका छन‍् । उनलाई सोमबार पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

आज भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्दै दुर्गा प्रसाई, आन्दोलनका कार्यक्रम पनि घोषणा हुने

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले आज वार्षिकोत्सव मनाउँदै छ । काठमाडौंको भृकुटीमण्डममा कार्यक्रम गरी अभियानले वार्षिकोत्सव मनाउन लागेको हो । कार्यक्रमका लागि अभियानले देशका विभिन्न भागबाट