मुख्य समाचार

वसन्त पञ्चमी आज, देशभर सरस्वतीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना

२०८१ सालका लागि सार्वजनिक बिदा तय (हेर्नुहोस् बिदाको सूची)

काठमाडौं । सरकारले २०८१ सालका लागि वर्षभरि सरकारी तथा सार्वजनिक बिदा निर्धारण गरेको छ। गृह मन्त्रालयले मंगलबार सूचना प्रकाशन गरी संवत् २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा

शरणार्थी शिविरमा ८ महिने शिशुको हत्या, एक जना पक्राउ

झापा, फागुन १ । झापाको दमक नगरपालिका–३ मा रहेको बेलडाँगी भुटानी शरणार्थी शिविरमा बस्दै आएका एक व्यक्ति हत्या आरोपमा पक्राउ परेका छन् । शिविरको सेक्टर सी ४ हट नम्बर ४३२

सरकारले बिदा नदिएपनि गृहमन्त्रीले गरे जनयुद्ध दिवस मनाउन अपिल

काठमाडौं, फागुन १ । उपप्रधान तथा गृहमन्त्री नारायणकाकाजी श्रेष्ठले सरकारले बिदा नदिए पनि जनयुद्ध दिवस धुमधामका साथ मनाउन अपिल गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले फागुन १

स्रोत नखुलेको ७ किलो काचो सुनसहित एक भारतीय नागरिक पक्राउ

कास्की, फागुन १ । पोखराको मोहिरियाबाट प्रहरीले एक भारतीय नागरिकलाई स्रोत नखुलेको सुनचाँदी र नगदसहित पक्राउ गरेको छ । प्रहरीले भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर–११ घर भई पोखरा महानगरपालिका–२ मोहोरिया

एसीसी प्रिमियर कप : नेपाल कीर्तिमानी जितसँगै समूह विजेता बन्यो

काठमाडौं, फागुन १ । रुविना क्षेत्री बेलबासेको सानदार शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणमा लगातार तेस्रो जित दर्ता गरेको छ । नेपालले माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो

माओवादी केन्द्रको विधान सम्मेलन सुरु

काठमाडौँ, फागुन १ । सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को विधान सम्मेलन राजधानीमा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्मेलनको सुरु भएको हो ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ व्यक्ति पक्राउ

काठमाडौँ, फागुन १ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको छ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ व्यक्तिलाई पक्राउ गरेको छ । त्यसमध्ये ६७ पुरुष

नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल हो : राष्ट्रपति पौडेल

काठमाडौँ, फागुन १ . राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल रहेको बताउनुभएको छ । गार्गी कन्या गुरुकुलद्वारा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्नुहुँदै उहाँले गुरुकुलको विकासका

लघुवित्त र सहकारीपीडितलाई न्याय दिन म आफैँ सक्रिय छु : प्रधानमन्त्री

काठमाडौँ, फागुन १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफँै सक्रिय भइरहेको बताउनुभएको छ ।