मुख्य समाचार

विधानमाथि सामूहिक छलफल जारी, अपराह्न २ बजे निष्कर्ष पेस गरिने

काठमाडौँ, फागुन २ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको

अनलाइनबाटै ७ महिनामा ५ लाख बढीले लिए पुलिस रिपोर्ट

काठमाडौं, फागुन २ । नेपाल प्रहरीले प्रहरी चारित्रिक प्रमाणपत्र ९पुलिस रिपोर्ट० अनलाइनबाटै लिने व्यवस्था गरेपछि पछिल्लो ७ महिनामा साढे ५ लाखले अनलाइनबाटै सेवा लिएका छन् । प्रहरीले चालु आर्थिक वर्षको

संघ र प्रदेशका कानुन बाझिए, अन्योलमा कर्मचारी

जनकपुरधाम, फागुन १ । कृषि ज्ञान केन्द्र सप्तरीको प्रमुखबाट गत भदौ ३० गते सेवानिवृत्त हुनुभएका राजेन्द्रप्रसाद यादवले अहिलेसम्म पनि अवकाश पत्र पाउनुभएको छैन । अवकाश पत्र नै नपाएपछि सेवासुविधा पाउने

प्रधानमन्त्री सचिवालयका १८ जनाको तलब रोक्का

काठमाडौँ, फागुन २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा कार्यरत कर्मचारीको माघ महिनाको तलब रोकिएको छ । कर्मचारीले समयमा हाजिर नगर्ने गरेका कारण उनीहरुको तलव रोकिएको देखिएको हो । हाल

न हिउँ पर्यो न पानी, सोलुखुम्बुजस्तो छैन सोलुखुम्बु

सोलुखुम्बु, फागुन २ । सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भन्नुभयो, “फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै १ के अचम्म हो यो,

पाथिभरामा माघ महिनामा २४ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन २ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा गत माघ एक रु २४ लाख एक हजार पाँच सय भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कानुसार माघमा

मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तमिलनाडुबाट पक्राउ

रौतहट । रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तमिलनाडुबाट पक्राउ गरिएको छ। मेयर शम्भु साहको हत्या गर्न भारतको कुख्यात अपराधी चंचल पाण्डेलाई सुपारी दिइएको

सरस्वती पूजा जीवनलाई ऊर्जाशील र नवीन खोजतर्फ प्रेरित गर्ने पर्व हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रुपमा रहेको बताएका छन् । सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा आज एक

निम्न माध्यामिक तहको शिक्षक पदमा दरखास्त आह्वान

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी

माओवादी विधान अधिवेशनमा आज पनि समूहगत छलफल जारी रहने

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलन आज पनि जारी छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार उद्घाटन गरेको सम्मेलन भोलिसम्म चल्नेछ । प्रथम