मुख्य समाचार

ललिता निवास जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला आज आउँदै

काठमाडौं । बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला आज आउने भएको छ । विशेष अदालतले हिजै फैसला सुनाउने तयारी गरे पनि प्राविधिक काम नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको

आईसीसी लिग-२ मा आज नामिबियासँग खेल्दै नेपाल, सुखद् शुरूआत गर्ने लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा आज नेपालले नामिबियाविरुद्ध खेल्दै छ । त्रिवि क्रिकेट मैदानमा हुने दुई देशबीचको खेल बिहान सवा ९ बजेबाट शुरू हुनेछ । शृङ्खलामा

अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली

काठमाडौं । साउदी अरबमा विभिन्न कारणले जेल सजायको अवधि सकिसक्दा पनि जेलमै धेरै नेपाली बस्ने गरेका पाइएको छ । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी र त्यहाँका महान्यायाधिवक्ता साउद

राप्रपाले फागुन ९ गते ७४ जिल्लामा प्रदर्शन गर्ने

काठमाडौं, फागुन २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन ९ गते काठमाडौंसहित देशका ७४ जिल्लामा प्रदर्शन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बसेको बैठकले फागुन ९

बलात्कारको आरोपमा काठमाडौँ जिल्ला अदालतका अधिकृत पक्राउ

काठमाडौँ, फागुन २ । बलात्कारको आरोपमा काठमाडौँ जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् । बलात्कार आरोपमा प्रहरीले काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेरलाई पक्राउ गरेको हो । गजमेरले

नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

काठमाडौँ, फागुन २ । नेपाली टोली मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाल बुधबार खेलिएको क्वार्टरफाइनल खेलमा कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ

जीवनज्योति विद्यालयको नमूना अभ्यास, एघार घण्टाभन्दा बढी समय खुला

स्याङ्जा, फागुन २ । शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ । स्याङ्जाको विरुवा गाउँपालिका ७ कुसुमभञ्ज्याङमा रहेको जीवनज्योति माविले

कुवेतविरुद्धको खेलमा नेपालले पायो ७४ रनको लक्ष्य

काठमाडौं, फागुन २ । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्धको खेलमा नेपालले ७४ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९

वुमेन्स प्रिमियर कप : कुवेतविरूद्ध सीता रानामगरको ह्याट्रिक

काठमाडौं, फागुन २ । एसिसी वुमेन्स प्रिमियर कप २०२४ अन्तर्गत कुवेतविरूद्धको क्वार्टरफाइनल खेलमा नेपालकी सीता रानामगरले ह्याट्रिक गरेकी छिन् । सीताले टस जितेर पहिले ब्याटिङ गरेको कुवेतविरुद्ध १३ औं ‌ओभरको

राष्ट्रपति पौडेल गरे वसन्त श्रवण

काठमाडौँ, फागुन २ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा आज हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गर्नुभएको छ । त्यस अवसरमा उहाँले सरस्वतीको पूजा अर्चनाका साथै टीका–प्रसाद ग्रहण गर्नुभयो ।