मुख्य समाचार

विमानस्थलबाट भारतीय रुपैयाँसहित टर्किस नागरिक पक्राउ

काठमाडौं, फागुन ३। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६ हजार भारतीय रुपैयाँसहित एक जना टर्किस नागरिक पक्राउ परेका छन् । बिहीबार बिहान साढे ११ बजे यूएईको सारजहाबाट आएका अब्दुला मियाँलाईपक्राउ गरिएको विमानस्थल

एकीकृत समाजवादीले दियो १३ नेतालाई जिल्लामा जिम्मेवारी, काे-कहाँ ?

काठमाडौँ, फागुन ३ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटीले सङ्गठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी प्रदान गरेको छ । सङ्गठन विस्तार तथा सुदृढीकरण

वन्यजन्तुबाट बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’

महोत्तरी, फागुन ३ । न दिन भन्न पाइन्छ, न रात । महोत्तरीका गाउँ नगर बस्तीमा नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बाली सखाप पारेर हैरान बनाएपछि किसान परम्परागत साधनको सहारा

मन्दिरै मन्दिरको गाउँ पिठातोला, बझाङभित्रको बझाङ

बझाङ, फागुन ३ । तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनीमध्येएक जिल्ला पर्छ । बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक मानिसले नयाँपन महसुस गर्छन् । त्यसैमध्ये एउटा सानो

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, फागुन ३। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा समसायिक राजनीति र केन्द्रीय कमिटी बैठक बोलाउने

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौँ, फागुन ३ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा

कपिलवस्तु बस दुर्घटना : १० मृतकमध्ये तीन जनाको सनाखत [नामावलीसहित]

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका १० जनामध्ये तीन जनाको पहिचान खुलेको छ । सनाखत भएका मृतकमा रौतहट औराही ३ का

माओवादीको विधान अधिवेशन आज सकिँदै, अध्यक्ष प्रचण्डले जवाफ दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदैछ । तीन दिनदेखि जारी अधिवेशन आज सक्ने माओवादीको तयारी छ। विधानको मस्यौदामाथि २० वटा समूहमा छलफल भएकोमा बुधबार १३ समूहको निष्कर्ष

अवैध विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट दुई पाकिस्तानी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुईजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । गएराति टर्कीको इस्तानबुलबाट फ्लाई दुबईबाट काठमाडौं आएका ३१ वर्षीय यासिन मोहम्मद र ४८ वर्षीय अनाम

काठमाडौँ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान दुर्घटना हुँदा