मुख्य समाचार

नेपाललाई हराउँदै मलेसिया एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश

काठमाडौं, फागन ४ । नेपाललाई हराउँदै घरेलु टोली मलेसियाले एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा नेपाललाई ४ विकेटले पराजित गर्दै मलेसियाले एसीसी महिला एसिया कपमा पनि

सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन : अर्थमन्त्री महत

काठमाडौँ, फागुन ४ । अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताउनुभएको छ । मन्त्रालयमा आज पत्रकार सम्मेलन गरेर उहाँले चालु आर्थिक वर्षको बजेट कटौती गरिएको

बुटवलमा प्रहरी हवल्दार मृत भेटिए

बुटवल, फागुन ४ । बुटवल नजिकको जंगलमा नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला मृत भेटिएका छन् । प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत बुटवलको शिवनगर सामुदायिक वनमा सडीसकेको अवस्थामा भेटिएको इलाका प्रहरी

सशस्त्र प्रहरीले गर्यो कञ्चनपुरमा बिजोडी सीमा स्तम्भ रङ्गरोगन

महेन्द्रनगर, फागुन ४ । सशस्त्र प्रहरी बलले कञ्चनपुरमा नेपाल–भारत सीमा स्तम्भ रङ्गरोगन गरेको छ । सरकारले पहिलोपटक सीमा स्तम्भ मर्मत एवं रङ्गरोगनको जिम्मेवारी दिएपछि सन् २०१४ पछि बनेका सीमा स्तम्भमध्ये

सहायक हवल्दारद्वारा प्रहरी जवानलाई गोली हानी हत्या

दाङ । दाङमा ड्युटीमा खटिएकी महिला प्रहरी जवान धनमाया थापामाथि गोली प्रहार गर्ने प्रहरी सहायक हवलदार पक्राउ परेका छन् । दाङको घोराही स्थित दामोदर चोकमा ड्युटीमा रहेकी धनमायाको बिहीबार राति

रोकिएन सडक दुर्घटना : तीन दिनमा लुम्बिनीमा २२ जनाले गुमाए ज्यान

भैरहवा (रुपन्देही) । फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्‍यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप

अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीमा नेपाल र भारतबीच सम्झौता

काठमाडौं । नेपाल र भारतको केन्द्रीय बैंकहरूले अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास गर्न समझदारी गरेका छन्। जसमा नेपाल राष्ट्र बैंक र भारतको रिजर्भ बैंक अफ इन्डियाले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका

ललिता निवास प्रकरण : मुख्य नेतृत्वकर्ता मन्त्रीलाई उन्मुक्ति, कर्मचारी र बिचौलियालाई सजाय

काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा राजनीतिक नेतृत्वलाई सफाई दिएको छ भने तीन पूर्व सचिवसहित १२ जना कर्मचारी र भूमाफियालाई दोषी ठहर गरेको छ। विशेष अदालतका

बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

बझाङ । बझाङको तलकोटबाट चैनपुर आइरहेको से १ ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। बिहीबार साँझ

ललिता निवास प्रकरण : तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यात दोषी ठहर

काठमाडौं, फागुन ३ । ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार मन्त्रालयका तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यात दोषी ठहर भएका छन् । यस प्रकरणमा उनीहरूसँगै प्रेमबहादुर खापुङ, अर्जुन खतिवडा, शंकर