मुख्य समाचार

नेदरल्यान्ड्समाथि नेपालको ९ विकेटको सानदार जित

काठमाडौं, फागुन ५ । आइसीसी क्रिकेट विश्वकप लिग२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ । टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८

धादिङमा बस र ट्रक ठोक्किए, २० जनाभन्दा बढी घाइते

मलेखु, फागुन ५ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । घाइतेको

नेदरल्यान्ड्सले नेपाललाई दियो सामान्य लक्ष्य

काठमाडौं, फागुन ५ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ३८ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै

काठमाडौँ–तराई द्रुतमार्गको ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

निजगढ, फागुन ५ । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६

बालकुमारी घटनाबारे जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

काठमाडौं, फागुन ४ । बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठन गरिएको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले जाँचबुझ गरी मिहनेतपूर्वक निकालेको

प्रहरी जवान हत्या प्रकरण : पत्नीले सम्बन्ध बिच्छेद गर्न खोजेपछि गोली प्रहार

काठमाडौँ, फागुन ४ । दाङमा कार्यरत प्रहरी जवान धनमाया थापाले सम्बन्ध विच्छेदका लागि ‘फराद पत्र’ दर्ता गरेपछि उनका श्रीमान प्रहरी जवान यमबहादुर झाँक्रीले गोली हानेको खुलेको छ । घोराहीस्थित दामोदर

प्रतिवेदनमा गठबन्धनको छाया देखियो : शेखर कोइराला

काठमाडौँ, फागुन ४ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन र दस्ताबेजमा गठबन्धनको छाया देखिएको बताएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा नेता कोइरालाले यस्तो

‘समृद्ध नेपाल : सुखी नेपाली’ नै समाजवाद स्थापना गर्ने विचारधारा : ओली

काठमाडौँ, फागुन ४ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपालस् सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा रहेको बताएका छन् । आज काठमाडौँमा पार्टी

कांग्रेसलाई हिन्दूराष्ट्रको पक्षमा उभ्याउन २२ नेताको विशेष पूरक प्रस्ताव

काठमाडौँ, फागुन ४ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना नेताहरुले विशेष पूरक प्रस्ताव पेस गरेका छन् । केन्द्रीय सदस्य र प्रदेश सभापति गरी २२ जना नेताले कांग्रेस धार्मिक

सुन्तला बेचेर यस वर्ष कमलको कमाई ४० लाख

तनहुँ, फागुन ४ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी