मुख्य समाचार

मधेश सरकारको समर्थन फिर्ता लिने एमालेको तयारी

जनकपुरधाम, फागुन ६ । नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मुख्यमन्त्री सरोज कुमार यादवले आज दिउँसो २ बजे विश्वासको मत लिन सक्दा एमालेले समर्थन

पासाङल्हामु मार्गमा ‘अस्फाल्ट’ प्रविधिद्वारा कालोपत्र गरिने

बाँके, फागुन ६ । विवादका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा

‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी, फागुन ६ । म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुुला सडकमार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ । यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र २ का बस्ती

१० किलो चरेस र सालकको खपटा सहित तीनजना पक्राउ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका-९ टिपटारबाट अवैध लागुऔषध चरेस करिब १० किलो र करिब १ किलो तौलको सालकको खपटासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा

एमाले कैलालीको अधिवेशन आजदेखि, उद्घाटन गर्दै अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोडाघोडी नगरपालिकाको सुख्खडमा सरु हुने अधिवेशनको उद्घाटन गर्न लागेका हुन् । आइतबार र

आज विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री यादव

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । केन्द्रीय गठबन्धनमा अझै

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागको हो । सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग

सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणापत्र सार्वजनिक

काठमाडौँ, फागुन ५ । नेपाली कांग्रेस सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानले घोषणापत्र सार्वजनिक गरेको छ । शनिवार बानेश्वरमा आयोजित एक कार्यक्रममार्फत महाअभियानले सो घोषणापत्र सार्वजनिक गरेको हो । नेपाली कांग्रेसका

महोत्तरीको सुम्सीमा हिन्दु र मुस्लिम समुदायबीच झडप, ४ राउन्ड हवाइ फायर

जनकपुरधाम, फागुन ५ । महोत्तरीको सम्सी गाउँपालिकामा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ । सम्सी गाउँपालिका-२ परसामा महावीर झण्डाको कलश यात्राका क्रममा नुरी मस्जिद नजिक दुई समुदायबीच झडप भएको

आमाले आत्मदाह प्रयास गर्दा छोरीको मृत्यु

झापा, फागुन ५ । बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा गम्भीर घाइते भएकी