मुख्य समाचार

डेब्यू खेलमा नेपाल ‘ए’ क्यानडासंग पराजित

काठमाडौं, फागुन ६ । एकदिवसीय क्रिकेटमा नेपाल ‘ए’ आफ्नो पहिलो खेलमा क्यानडा– ११ सँग पराजित भएको छ । मूलपानी क्रिकेट मैदान भएको खेलमा नेपालले प्रस्तुत गरेको २ सय १७ रनको

सहकारी पीडितहरु सहकारी विभाग अगाडि धर्नामा

काठमाडौं, फागुन ६ । सहकारी पीडितहरुले सहकारी विभाग अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको उपस्थितिमा भएको ७ बुँदे सहमति

प्रकाश ज्वालालाई फिर्ता बोलाउनेबारे छलफलमा एकीकृत समाजवादी

काठमाडौँ, फागुन ६ । नेकपा (एकीकृत समाजवादी)ले भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने विषयमा आन्तरिक छलफल सुरु भएको छ । गत पुस १३ गते दुई जनाको मृत्यु

रौतहटको ईशनाथका थप चार वडाहरुमा पनि कर्फ्यू जारी

रौतहट, फागुन ६ । रौतहटको ईशनाथ नगरपालिकाका अन्य थप चार वडामा पनि कफ्र्यू लगाइएको छ । सरस्वती पुजाको मूर्ति सेलाउने विषयमा विवाद भएर दुई समुदायबीच झडप हुन थालेपछि जिल्ला प्रशासन

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, फागुन ६ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले पछिल्लो समय सडक दुर्घटना बढेदेखि दुग्ध किसानले आफ्नो भुक्तानी नपाएकासम्मका विषय उठाएका

निजामती सेवामा थारु समुदायलाई छुट्टै व्यवस्था हुने

काठमाडौँ, फागुन ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थारु समुदायलाई निजामति सेवामा छुट्टै आरक्षणको व्यवस्था गर्न लागिएको बताएका छन् । सांसद कल्पना चौधरीले थारु समुदायलाई निजमति सेवामा छुट्टै व्यवस्था नगरेर

बालकुमारी घटनाका दोषीलाई आवश्यक कारबाही गर्छु : प्रधानमन्त्री

काठमाडौँ, फागुन ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाका दोषीलाई आवश्यक कारबाही गर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिबद्धता

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा, अर्चना

काठमाडौँ, फागुन ६ । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा जानु भई पूजा, अर्चना गर्नुभएको छ । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा आज बिहान

समाजवादीको मोर्चाको संयोजक तोकिए विप्लव

काठमाडौँ, फागुन ६ । समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन् । आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको

एमालेले माग्यो मन्त्री ज्वालाको राजीनामा

काठमाडौँ, फागुन ६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजिनामा मागेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सेचतक महेश बर्तौलाले मन्त्री ज्वालाको