मुख्य समाचार

रौतहट घटनाको विरोधमा वीरगञ्ज बजार बन्द

वीरगन्ज, फागुन ७ । रौतहट घटनाको विरोधमा हिन्दु समाजले वीरगन्ज महानगरपालिकाको बजार ठप्प बन्द गरेको छ । हिन्दु समाजका कार्यकर्ताले जय श्रीरामको नारा लगाउँदै बजार बन्द गराएका हुन् । बन्दका

त्रिविको उपकुलपतिमा असफल व्यक्ति नियुक्ति हुने छाँटकाँट छ : ओली

काठमाडौं, फागुन ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा असफल सिद्ध भइसकेको व्यक्ति नियुक्त हुनसक्ने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो

कांग्रेसको महासमिति बैठक सुरु

काठमाडौं, फागुन ७ । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन गरे । बिहीबारसम्म चल्ने महासमिति

देउवा–गगनबीच प्रतिवेदनमा भएन सहमति, पुनः बैठक बस्ने

काठमाडौँ, फागुन ७ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सांगठानिक प्रतिवेदनका विषयमा सभापति शेरबहादुर देउवाले असन्तुष्टि जनाएपछि सहमतिको प्रयास गरिएको छ । प्रतिवेदनका विषयमा सभापति देउवा निवास बुढानीलकण्ठमा सोमबार भएको

प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध

काठमाडौं, फागुन ७ । ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना

महिलाको अश्लिल भिडिओ खिचेको आरोपमा सशस्त्रका डिएसपी पक्राउ

काठमाडौं, फागुन ७ । महिलाको अश्लिल भिडिओ खिचेको आरोपमा सशस्त्र प्रहरी बल (एपिएफ) का डिएसपी तुलसिंह केसी पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूले शनिबार राति हलचोकस्थित न्यू इभान पोइन्ट

चार दिनसम्म मौसम बदली रहने

काठमाडौं, फागुन ७ । मौसम पूर्वानुमान् महाशाखाले आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । महाशाखाले विशेष बुलेटिन जारी गरेर सोमबारदेखि शुक्रबारसम्म मौसम बदली भई

सहिदले देखाएको त्यागको निष्ठा र आदर्शलाई पूरा गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, फागुन ७ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना

सङ्घीयताले अथाह सम्भावनालाई अवसरमा बदल्छ : प्रधानमन्त्री

काठमाडौँ, फागुन ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताउनुभएको छ । काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा आज बिहान आयोजित राष्ट्रिय प्रजातन्त्र दिवसको औपचारिक

जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ घाइते

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी(हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको