मुख्य समाचार

रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा

चौतारा, फागुन ८ । चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल

काँग्रेसको विवादित जिल्लाका प्रतिनिधिले पनि महासमिति बैठकमा भाग लिन पाउने

काठमाडौँ, फागुन ८ । नेपाली कांग्रेसले महासमिति सदस्यको निर्वाचन हुन नसकेका सङ्घीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई महासमिति बैठकमा आमन्त्रितरूपमा बैठकमा सहभागी गराउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन

बिहीबारसम्म मौसममा बदली रहने

काठमाडौँ, फागुन ८ । पुनः मौसम बदली भएको छ । गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको छ । यो क्रम बिहीबारसम्म जारी रहने र शुक्रबारबाट

शान्ति सैनिकले जातीय तनाव र आतङ्कवादको खतरा सामाना गर्नुपरेको छ : प्रधानमन्त्री

काठमाडौँ, फागुन ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ खटिएका सैनिकले खतराको सामना गर्नुपरेको बताउनुभएको छ

आउँदो चुनावमा गठबन्धन नगर्ने, हालको गठबन्धन सरकारलाई बलियो बनाउने कांग्रेसमा सहमति

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच आउँदो चुनावमा कांग्रेस एक्लै चुनाव लड्नेगरी पार्टीलाई बलियो बनाउने सहमति भएको छ । महासमिति बैठक उद्घाटनपछि मध्यरातसम्मै देउवाको

घट्यो दलहरूको आम्दानी, कुन दलको बचत कति ?

काठमाडौँ । राजनीतिक दलको वार्षिक आयमा ह्रास आएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी घाटामा चलेको तिनीहरूको आर्थिक विवरणले

कांग्रेस महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने

काठमाडौं । सोमबार दिउँसो ललितपुरको गोदावरीमा उद्घाटन भएको नेपाली काँग्रेसको महासमिति बैठक आज बिहान ९ बजेबाट सुरु हुने भएको छ । सांगठनिक प्रतिवेदनमा विवाद भएपछि उद्घाटन सत्रपछि बैठक रोकिएको थियो

गठबन्धनमा तिक्तता : मन्त्रिपरिषद् बैठकमै मन्त्री र प्रधानमन्त्रीबिच भनाभन

काठमाडौँ । सत्तारूढ दलहरूबिच बढ्दै गएको तिक्तता मन्त्रिपरिषद् बैठकमै देखिन थालेको छ । प्रधानमन्त्री र अर्थमन्त्री, रक्षामन्त्री र गृहमन्त्री तथा गृहमन्त्री र अर्थमन्त्रीबिच मन्त्रिपरिषद् बैठकमै विवाद हुन थालेको हो ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । एमालेको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्न लागेको हो । बैठक बिहान ११

गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालिन परिस्थितिमा भर पर्छ : देउवा

काठमाडौं, फागुन ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्षण् तत्कालिन परिस्थितिका आधारमा हुने बताएका छन् । सोमबार ललितपुरको गोदावरीस्थित आयोजना गरिएको