मुख्य समाचार

एमाले केन्द्रीय कमिटी बैठक : आजबाट समूहगत छलफल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल हुने भएको छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो । छलफलका लागि नौवटा समूह बनाइएको

हल्लाकोपछि नलाग्न राष्ट्र बैंकको आग्रह

काठमाडौँ, फागुन ८ । केही समूहले केही दिनदेखि राष्ट्रियस्तरको बैंकमाथि गरेको चौतर्फी प्रहारले राष्ट्र बैंकले आफ्नो ध्यानाकर्ष भएको जनाएको छ । राष्ट्र बैंकले आज विज्ञप्ति निकाल्दै हल्लाको पछि नलाग्न र

क्यानडा-११ विरुद्ध नेपाल ‘ए’ २ विकेटले विजयी, सिरिज बराबर

काठमाडौं, फागुन ८ । क्यानडा-११ लाई एकदिवसीय सिरिजको दोस्रो खेलमा २ विकेटले पराजित गर्दै नेपाल ‘ए’ ले सिरिज बराबर गरेको छ । मुलपानी क्रिकेट मैदानमा क्यानडा-११ ले प्रस्तुत गरेको २

एमसीसी कार्यान्वयनको ६ महिना : प्रारम्भिक चरणमै अलमल, ठेक्का प्रक्रिया अनिश्चित

काठमाडौँ, फागुन ८ । मिलेनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागू भएको करिब छ महिना पुग्न लाग्यो । एमसीसी कम्प्याक्ट गत भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने

ठगी मुद्दामा कान्तिपुर सहकारीका अध्यक्ष ठकुरी पक्राउ

काठमाडौं, फागुन ८ । कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गरिएपछि उक्त सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट उनीसहित ६ विरुद्ध पनि

राप्रपाका प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, फागुन ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका प्रदेश सांसद जानकीप्रसाद यादवसहित समितिका तत्कालीन पदाधिकारी र ठेकेदारसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कपिलवस्तुस्थित

गठबन्धनको एजेण्डा नै एमालेको बदनाम गर्नु हो : अध्यक्ष ओली

काठमाडौँ, फागुन ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको एकमात्र एजेण्डा एमालेको विरोध र बदनाम गर्ने मात्र रहेको बताएका छन् । मंगलबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन

१ करोड ३७ लाख रुपैयाँ चोरेको आरोपमा वाणिज्य बैंकका कर्मचारी पक्राउ

काठमाडौँ, फागुन ८ । राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका एक कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बैंकका कनिष्ट सहायक रोहित कुमार ओझालाई पक्राउ गरेको हो

एमाले पेशागत विशेष जिल्ला कमिटीको अध्यक्षमा पराजुली

काठमाडौँ, फागुन ८ । नेकपा (एमाले)को पेशागत विशेष जिल्ला कमिटीको नवौँ अधिवेशनबाट मोहनकुमार पराजुलीको अध्यक्षतामा ५३ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । कमिटीको उपाध्यक्षमा सागर शर्मा, सचिवमा जिबी सुनुवार,

एक किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौँ, फागुन ८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौँ आएका ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई पहरीले पक्राउ गरेको