मुख्य समाचार

गगन थापाले अघि सारे निर्वाचनपूर्व गठबन्धन गर्न नहुने प्रस्ताव

ललितपुर, फागुन ९ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन पूर्वगठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सार्नुभएको छ ।

काठमाडौँको सितापाइलामा एकै परिवारका ३ जना मृत फेला, हत्याकाे आशंका

काठमाडौँ, फागुन ९ । काठमाडौँको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् । प्रारम्भिक अनुन्धानमा हत्या भएको ‘आशंका’

आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु

झापा, फागुन ९ । गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो

वीरगञ्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै

वीरगञ्ज, फागुन ९ । जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै गएको छ । जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको

डीपीआरमै अलमलियो चिनियाँ कम्पनी, चक्रपथ दोस्रो खण्ड कहिले बन्छ ?

काठमाडौं । चक्रपथ दोस्रो खण्ड विस्तारको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयारी पार्ने भनेको एक वर्ष बित्दा पनि अझै चिनियाँ कम्पनीले पूरा गर्न सकेका छैनन् । कहिले डीपीआर बन्छ भन्नेबारे अन्योल कायमै

सार्वजनिक ऋण झन्डै २४ खर्ब, एक नेपाली बराबर ८२ हजार ऋणभार !

काठमाडौं । नेपालको कुल जनसंख्यालाई आधार मान्ने हो भने एक नेपालीबराबर ८२ हजार ऋणभार भएको छ । यद्यपि, यो नेपाली जनताको टाउकामा नथोपरिने भएकाले यसलाई राज्यको ऋणभारका रूपमा लिइन्छ ।

नजिकिँदै प्रचण्ड-ओली, गठबन्धन कति सम्भव ?

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको छ । अहिलेको सत्तारूढ गठबन्धनका

सहकारी ठगी प्रकरण : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं महानगरको अल्टिमेटम – सात दिनभित्र ललिता निवास क्षेत्रको जग्गा खाली गर्नू

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खाली गर्न आग्रह गरेको छ । विशेष अदालतले व्यक्तिका नाममा रहेको सरकारी जग्गा फिर्ता गर्न आदेश दिएसँगै महानगरले ललिता निवास क्षेत्रबाट

कांग्रेस महासमिति बैठक : पेस भएका विभिन्न प्रतिवेदनमाथि आजदेखि छलफल

काठमाडौं । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा आजदेखि प्रतिवेदनमाथि समूहगत छलफल हुने भएको छ । बैठकमा पेस भएका विभिन्न प्रतिवेदनमाथि आजदेखि छलफल हुने भएको हो । महासमिति बैठकमा