मुख्य समाचार

नेपाल नामिबियासँग दोस्रोपटक पराजित

काठमाडौं, फागुन ९ । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपाल घरेलु मैदानमै नामिबियासंग दोस्रोपटक पराजित भएको छ । सिरिजको पहिलो खेलमा नामिबियासंग ४ विकेटको हार बेहोरेको नेपाल दोस्रो खेलमा दुई

राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन

काठमाडौं, फागुन ९ । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाकाे माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (बुधबार) काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन गर्ने कार्यक्रम

सितापाइला घटना : श्रीमतीसहित तीन जनाको हत्या गरेर आत्महत्या

काठमाडौँ, फागुन ९ । काठमाडौंको सिताइलामा तीन जनाको हत्या भएको प्रहरीले जनाएको छ । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिकले तीन जनाको

वीरगन्जमा जारी निषेधज्ञा राति १० बजेसम्मका लागि हटाइयो

वीरगञ्ज, फागुन ९ । दुई पक्षबीचको झडपलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा आज राति १० बजेसम्मका लागि हटाएको छ ।

लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : प्रधानमन्त्री

काठमाडौँ, फागुन ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताउनुभएको छ । लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर

ट्रक र बोलेरो ठोक्किँदा चालकसहित २ जनाको मृत्यु, ४ घाइते

वीरगन्ज, फागुन ९ । बाराको जितपुरसिमरामा ट्रक र बोलेरो पिकअप एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिकास्थित आधाभार जंगलमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा

ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्रमा खाली गर्न महानगरको आग्रह

काठमाडौँ, फागुन ९ । काठमाडौँ महानगरपालिकाले वडा नं ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जफत ९सरकारी० भएको सम्पत्ति संरक्षण गर्ने भन्दै उक्त क्षेत्र एक साताभित्र खाली गर्न आग्रह गरेको छ ।

…अनि फेरियो साँखगाउँको मुहार

रुकुमपश्चिम, फागुन ९ । रुकुम पश्चिमको जिल्ला सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । सो गाउँमा पापिनी मेला लाग्ने भएकाले पनि साँखगाउँ अझ परिचित छ । माथिपट्टि अग्ला भिरपहरा अनि बीच

नेपालले नामिबियालाई दियो सामान्य लक्ष्य

काठमाडौं, फागुन ९ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमै सबै

कांग्रेस महासमिति बैठक : कोशीका १४ जिल्ला सभापतिको १६ बुँदे साझा धारणा

ललितपुर, फागुन ९ । लालितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशका १४ जिल्ला सभापतिहरुले १६ बुँदामा साझा धारणा राख्नुभएको छ । यस्तै, वडादेखि केन्द्र तहको