मुख्य समाचार

राष्ट्रिपतिद्वारा पञ्चकोटमा ‘मुक्तिनाथ महाघण्ट’ उद्घाटन

बागलुङ, फागुन १० । राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा स्थापना गरिएको पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्ट उद्घाटन गर्नुभएको छ । आज यहाँ आउनुभएका राष्ट्रपति पौडेलले करिब रु दुई

संसदमा प्रतिपक्षको विरोध, सदन अवरोध गर्ने चेतावनी

काठमाडौँ, फागुन १० । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले समसामयिक विषयमा देखिएका समस्याबारे आवाज उठाउँदै ती मुद्दाहरु सम्बोधन नगरे सदन अवरोध गर्ने चेतावनी दिएका छन् ।

उपकुलपतिका लागि सिफारिस समितिले ‘मेरिटोक्रेसी’ पालना गरेर/नगरेको अध्ययन गर्दै प्रधानमन्त्री

काठमाडौँ, फागुन १० । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस गर्ने क्रममा सिफारिस समितिले योग्यताप्रणालीको मापदण्ड पालना गरे नगरेको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन गरिरहनु भएको छ ।

बेलायतका विकासमन्त्री दैलेखको दुर्गम गाउँ नौमूलेमा

दैलेख, फागुन १० । बेलायत विकासमन्त्री एन्ड्रु मिचेल नेतृत्वको टोलीले दैलेखको दुर्गम गाउँ नौमूले गाउँपालिकामा भएका विकास–निर्माणका गतिविधिबारे जानकारी लिएको छ ।

राष्ट्रपति पौडेल बागलुङको पञ्चकोटमा

ढोरपाटन, फागुन १० । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा आउनुभएको छ । हिजोदेखि यहाँ प्रारम्भ भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति यहाँ आउनुभएको हो । उहाँलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौँ, फागुन १० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा अपराह्न १ बजे हुने बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने प्रवक्ता

मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै अनेरास्ववियुले निकाल्यो मसाल जुलुस

काठमाडौं, फागुन ९ । भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै एमाले समर्थित अनेरास्ववियुले उनको पुत्ला जलाउँदै मसाल जुलुस प्रदर्शन गरेको छ । अनेरास्ववियुले बुधबार त्रिचन्द्र कलेजमा

आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छ : प्रधानमन्त्री

काठमाडौँ, फागुन ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ललिता निवास प्रकरणका दोषीलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण रु आठ खर्ब बराबरको सरकारी जग्गा

बन्दक बनाएर करोडौंको लेनदेनको कागज गरेको आरोपमा कांग्रेस नेता लामाविरुद्ध उजुरी

काठमाडौं फागुन ९ । गैर आवासीय नेपाली ज्ञानेन्द्र खड्काले नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गणेश लामाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । आफूलाई अपहरण गरी २० करोड रुपैयाँ लेनदेनको कागज गराएको

सोह्र महिनामा बनाइसक्नुपर्ने पुल, सात वर्षसम्म अलपत्र

बागलुङ, फागुन ९ । सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको