मुख्य समाचार

एमालेले माग्याे तीन मन्त्रीकाे राजीनामा

काठमाडौँ, फागुन ११ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन मन्त्रीको राजीनामा मागेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै एमालेका सांसद योगेश भट्टराईले तीन मन्त्रीको राजीनामा माग

प्रतिपक्षीका कारण गणपूरक सङ्ख्या नपुगेको भनेपछि संसदमा लफडा

काठमाडौँ, फागुन ११ । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले बिहीबारको संसद् बैठकमा राजनीतिक दलसम्बन्धी विधेयकलाई निर्णयार्थ पेस गर्ने क्रममा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद बैठक छाडेर बाहिरिएको र गणपूरक सङ्ख्या

प्रतिनिधिसभामा प्रतिपक्षी दलको अवरोध, बैठक स्थगित

काठमाडौँ, फागुन ११ । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको अवरोध बैठक स्थगित भएको छ । विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद्

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ, फागुन ११ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौँ, फागुन ११ । माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ

बालकुमारी घटनाको प्रतिवेदन सदनमा टेबुल गर्न एमालेको माग

काठमाडौँ, फागुन ११ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले दुई जनाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सदनमा टेबुल गर्न माग गरेको छ ।

मोरङमा लहरी गाडी पल्टिएर तीन जनाको मृत्यु

मोरङ, फागुन ११ । मोरङको बुढीगंगा गाउँपालिका ४ प्रगति टोलमा लहरी गाडी पल्टिएर तीन जनाको मृत्यु भएको छ । आज बिहान ७ बजे कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको भारतीय

दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । आज बिहान ११ बने संघीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दैछ। प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’

सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गर्ने र क्विन्टल गाँजा बोक्ने पक्राउ

काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नुवाकोट शिवपुरी गाउँपालिका–४ का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो। थापाले ती महिलासँग सुसम्बन्ध रहेका

त्रिभुवन विमानस्थलबाट झण्डै एक किलो सुन समातियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो अवैध सुनसहित एकजना पक्राउ परेका छन् । कतारको दोहाबाट भारतको मुम्बई हुँदै अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका भारतीय नागरिक मोहम्मद