मुख्य समाचार

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौं महानगर

काठमाडौँ, फागुन १२ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा अन्य प्रयोजनका लागि प्लास्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको छ ।

राष्ट्रियसभा अध्यक्षद्वारा उपराष्ट्रपतिसँग भेट

काठमडौँ, फागुन १२ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज बिहान भएको भेटमा अध्यक्ष तिमिल्सिनाको कार्यकालमा राष्ट्रियसभाबाट देश र जनताका

मुलुकको भविष्य कांग्रेससँग जोडिएको छ : कोइराला

काठमाडौँ, फागुन १२ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले मुलुकको भविष्य नेपाली कांग्रेससँग जोडिएको बताउनुभएको छ । कांग्रेस पूर्वमहामन्त्री डा कोइरालाले महासमिति सदस्यको सम्मानमा आज यहाँ आयोजना गर्नुभएको चियापान

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ, फागुन १२ । प्रधानमन्त्री एवम् माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । पार्टी संसदीय दलका नेता समेत

अफ्रिकन स्वाइन फिवर रोकथाम गर्न नाकामा निगरानी

धनगढी, फागुन १२ । सुँगुर, बुङ्गुरलगायतका पशुमा महामारीका रुपमा फैलिने ‘अफ्रिकन स्वाइन फिवर’ रोग भित्रिन नदिन कैलाली जिल्लाका सीमानाकामा निगरानी बढाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको

लुगामा सुन दलेर आएका युवक विमानस्थलबाट पक्राउ

काठमाडौं, फागुन ११ । दुबईबाट लुगामा सुन दलेर नेपाल आएका एक युवक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । इन्डिगो एअरलाइन्सको विमान चढेर आएका भारतका ३५ वर्षीय मोहम्मद जिसाहलाई प्रहरीले

राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित

काठमाडौँ, फागुन ११ । राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गर्नुभएको ‘विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने

रुसी सेनामा कार्यरत नेपालीहरुले दिए उद्धारका लागि निवेदन

काठमाडौँ, फागुन ११ । रुसी सेनामा कार्यरत २४० जना नेपालीले उद्धारका लागि आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन् । रुस–युक्रेनबिचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका नेपालीहरूले उद्धारका लागि निवेदन

जसपाद्वारा पार्टी सङ्गठित सदस्यता नवीकरणका लागि सर्कुलर जारी

काठमाडौँ, फागुन ११ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले पार्टी सङ्गठित सदस्यता नवीकरणका लागि परिपत्र (सर्कुलर) जारी गरेको छ ।

शैक्षिक क्यालेण्डर बनाइ कार्यान्वयन गर्छु : नवनियुक्त उपकुलपति बराल

काठमाडौँ, फागुन ११ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताउनुभएको छ ।