मुख्य समाचार

एम्लुबेन्सभित्र भेटियो २७३ किलो गाँजा

काठमाडौँ, फागुन १३ । सुनसरीको बराहक्षेत्रमा एम्बुलेन्सभित्र २७३ किलो गाँजा फेला परेको छ । आइतबार बिहान बराहक्षेत्र नगरपालिका–१, चतराबाट को १ च २९३७ नम्बरको एम्बुलेन्सभित्र गाँजा भेटिएको हो । चतराबाट

प्रतिनिधिसभा बैठक सुरु, एमालेले गर्यो संसदको पुनःध्यानाकर्षण

काठमाडौँ, फागुन १३ । प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्ष दलले यसअघिका बैठकमा उठाएका विषयहरु सरकारले बेवास्ता गरेको भन्दै संसदको पुनःध्यानाकर्षण गराएको छ ।

अध्यागमन विभागद्वारा अनलाइनमार्फत ‘रुट परमिट’ जारी

काठमाडौँ, फागुन १३ । अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली ९अनलाइन० मार्फत रुट परमिट जारी गरेको छ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल ९टान०को

प्रहरी कल्याणकोषको १२ अर्ब हिनामिना प्रकरण : पूर्व प्रहरीले गरे आन्दोलनको घोषणा

काठमाडौं । नेपाल प्रहरीले सञ्चालनमा ल्याएको प्रहरी कल्याण कोषलाई विगतका नेतृत्व मिलेर हिनामिना गरेको भन्दै नेपाल पूर्व प्रहरी संगठनले आन्दोलनको घोषणा गरेको छ । नेपाल प्रहरीको पूर्व नेतृत्वले कल्याण कोषको

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई

तरुण दलका नेतामाथि वीरेन्द्रनगरमा गोली प्रहार

सुर्खेत । सुर्खेतमा तरुण दलका जिल्ला सदस्यमाथि गोली प्रहार भएको छ । शनिवार राति ९ बजे वीरेन्द्रनगरको कालागाउ देउती थान नजिकै सदस्य विनोद गिरीमाथि गोली प्रहार भएको हो । तर,

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री

धनुषा, फागुन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताउनुभएको छ । उहाँले मधेसको विकास नभईकन देशको विकास नहुने उल्लेख गर्नुभयो । निर्माण सम्पन्न भएको पुलले

प्रसूतिगृहबाट नवजात शिशु चोरी गर्ने महिला सार्वजनिक

काठमाडौँ, फागुन १२ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार नवजात शिशु चोरी गर्ने महिलालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

बजेट अभावमा रोकिए तीन जिल्लाका चार सडक

बागलुङ, फागुन १२ । तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएको छन् । सङ्घीय सरकारअन्र्तगत २०७९ सालमा सुरु भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी

सामाजिक सञ्जाल बन्दले लोकतन्त्र संस्थागत हुँदैन : नेता गिरी

काठमाडौँ, फागुन १२ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्दा लोकतन्त्रलाई संस्थागत गर्न नसकिने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित सूचना