मुख्य समाचार

कार्टुनमा लेपन गरेको आधा किलो सुनसहित भारतीय महिला पक्राउ

काठमाडौँ, फागुन १४ । सुनलाई कार्टुनमा लेपन गरेर ल्याउने एक भारतीय महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् । अवैध सुन ल्याएको आरोपमा भारतको तेलंगाना घर भएकी ३७ वर्षीया तसलिमा

राजेन्द्र महतोले लोसपा छाडे, नयाँ अभियान घोषणा

काठमाडौं, फागुन १४ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परिज्याग गरेका छन् । लोपपामा असन्तुष्ट रहेका महतोले पार्टी परित्याग गर्दै बुद्धछिरिङ मोक्तानसँग मिलेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’

अख्तियारले डामेका र आयोगले पोलेकाहरुलाई घर पठाइदिऔंं : गगन थापा

काठमाडौं, फागुन १४ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विवादित मन्त्री र सांसदहरुलाई घर पठाउनुपर्ने माग गरेको छन् । आज ९सोमबार० प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान

सभामुखले सरकारलाई रूलिङ गरेपछि चल्यो बैठक

काठमाडौं, फागुन १४ । सभामुख देवराज घिमिरेले सरकारलाई रूलिङ गरेपछि प्रतिनिधि सभाको बैठक चलेको छ । यसअघि बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का सांसदहरूले विवादित मन्त्रीहरूको राजीनामा माग गर्दै

संसदको अर्को बैठक पनि अवरुद्ध पार्ने अध्यक्ष लिङ्देनको चेतावनी

काठमाडौँ, फागुन १४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज तथा लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या समाधान नभए संसदको आगामी बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।

व्यापारीबाट ३१ मोबाइल र रकम लिएको आरोपमा दुई जना प्रहरी पक्राउ

जनकपुरधाम, फागुन १४ । व्यापारीलाई ठगेको आरोपमा दुई जिल्ला प्रहरी कार्यालय धनुषाका दुई बहालवाला प्रहरी पक्राउ परेका छन् । ब्यापारीबाट मोबाइल र पैसा ठगेको आरोपमा महोत्तरी गाउँपालिका(५ घर भएका ३४

संसदमा एमालेको नाराबाजी, बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ, फागुन १४ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि बैठक १५ मिनेका लागि स्थगित भएको छ । बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले सरकारको विरोध तथा विवादित मन्त्रीहरुको राजीनामा माग्दै

१४ किलो सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ

काठमाडौँ, फागुन १४ । सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पर्वत फुलबारी–२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी

माओवादी नेतासहित १७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । झापाको दमकमा २९ विगाहा १७ कठ्ठा सरकारी जग्गा हिनामिनामा एक सय ७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत तथा नापीका कर्मचारी र

कोशीमा खुल्यो वनरक्षकमा आवेदन

काठमाडौं । कोशी प्रदेश लोक सेवा आयोग प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा अन्तरगतको जनरल फरेष्ट्री समूहको आधारभूत तहमा वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन