मुख्य समाचार

महाधिवेशनमा दस्तावेज लेखनका लागि सुझाव पठाउन निर्देशन

काठमाडौँ, फागुन १५ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), सम्पर्क विशेष प्रदेश कमिटीले पार्टीको १०औँ महाधिवेशनमा दस्तावेज लेखनका लागि मातहतका सातवटा प्रदेश सम्पर्क कमिटी, ७४ जिल्ला सम्पर्क मञ्चलाई सुझाव पठाउन

विना धितो ५ लाख भन्दा बढी ऋण नदिन लघुवित्तलाई निर्देशन

काठमाडौँ, फागुन १५ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई विना धितो ५ लाख भन्दा बढी ऋण नदिन निर्देशन गरेको छ । विपन्न तथा न्यून आय भएका व्यक्तिलाई विना धितो

नामिबियाविरुद्ध नेपाल टस हार्यो, फिल्डको निम्तो

काठमाडौं, फागुन १५ । त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले पहिलो खेलमा टस हारेको छ । नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर पहिलो ब्याटिङ रोजेका छन् भने नेपाललाई फिल्ड गर्ने

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । नेताहरूको कार्यविभाजन गर्न बिहान साढे आठ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । आइतबार अपराह्न

उपनिर्वाचनका लागि रास्वपाले इलाम-२ मा खटायो सहमहामन्त्री बुर्लाकोटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ को उपनिर्वाचन लक्षित गरेर सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई खटाउने भएको छ । सोमबार साँझ बसेको पार्टी सचिवालयको बैठकले इलाममा सहमहामन्त्रीलाई खटाउने निर्णय गरेको हो ।

बजेटको सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ देखि छलफल हुने

काठमाडौँ, फागुन १४ । आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ ।

इलाम र बझाङमा हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं, फागुन १४ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र प्रदेशतर्फ बझाङ क्षेत्र नम्बर

गौशालामा सीमित भए रैथाने गाई

म्याग्दी, फागुन १४ । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका इन्द्रलाल पौडेलका गोठमा २५ वर्षअघिसम्म ४२ वटा गाईगोरु थिए । “हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत नपाइने अवस्था

शंकास्पद वस्तु पड्किँदा एक जनाको मृत्यु, चार घाइते

बारा, फागुन १४ । बाराको निजगढ नगरपालिका–७ सहिद चोकमा आज मध्याह्न शंकास्पद वस्तु पड्किँदा एक जनाको मृत्यु भएको छ । शंकास्पद वस्तु पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम

निषेधित क्षेत्र तोडेपछि बानेश्वरबाट ४९ जना पक्राउ

काठमाडौँ, फागुन १४ । काठमाडौँको बानेश्वरस्थिर संसद भवन अगाडिबाट निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ । निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको आरोपमा संसद भवन अगाडि प्रदर्शन