मुख्य समाचार

सूचना प्रविधि क्षेत्रका परियोजना तयार गर्न निजी क्षेत्रलाई आग्रह

काठमाडौँ, फागुन १५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी वैशाखमा हुने भनिएको लगानी सम्मेलनका लागि सूचना प्रविधि क्षेत्रका परियोजनामा तयारी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । लगानी

आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति : अध्यक्ष ओली

काठमाडौँ, फागुन १५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताउनुभएको छ । नेपाल सङ्गीत तथा नाट्य

नेपाल नामिबियासँग २० रनले पराजित, लगातार तेस्रो हार

काठमाडौं, फागुन १५ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक टि-२०आई सिरिजको पहिलो खेलमा पनि नामिबियासँग २० रनले पराजित भएको छ । यसअघि नामिबियासंग लिग-२ अन्तर्गत ओडीआईका दुवै खेलमा हार

कर्णाली प्रदेशमा २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा

सुर्खेत, फागुन १५ । कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । अझै ७१ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा नपुगेको पाइएको छ । निर्देशनालयका निमित्त निर्देशक

दार्चुला अस्पतालकी सिनियर अनमी विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार

काठमाडौँ, फागुन १५ । दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा

गीत-सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ, फागुन १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताउनुभएको छ ।

लफ्टि-इटनको कीर्तिमानी शतकमा नेपाललाई विशाल लक्ष्य

काठमाडौं, फागुन १५ । जान निकोल लोफ्टि-इटनको विश्व कीर्तिमानी इनिङमा त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत पहिलो खेलमा नामिबियाले नेपाललाई २ सय ७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर

नालानामिबियाका लोफ्टीले तोडे कुशल मल्लको कीर्तिमान

काठमाडौं, फागुन १५ । नामिबियाका निकोल लोफ्टी-इटनले टी-२० आई क्रिकेटमा कुशल मल्लको कीर्तिमान तोडेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल विरुद्धको खेलमा ३३ बलमा शतक पूरा गर्दै निकोलले कुशलको

पूर्वप्रम खनाल र चिनियाँ राजदूत छनबीच भेट

काठमाडौँ, फागुन १५ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिहान पूर्वप्रधानमन्त्री खनाल निवास

प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओसहित १० जना पक्राउ

काठमाडौं, फागुन १५ । प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओसहित १० जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सिआइबी०को टोलीले बैकिङ्ग कसुरमा डेपुटी सिइओ मनोज न्यौपाने, पूर्वसिइओ तुलसीराम