मुख्य समाचार

बेपत्ता तामाङलाई खोज्न आज सेती नदीको बाँध खोलिँदै, सुरक्षित रहन आग्रह

काठमाडौं । माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न आज पोखराको सेती नदीको बाँध खोलिँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहान ८ बजदेखि बाँध खोल्न लागिएको हो । बाँध

संसद भवन, सिंहदरबार र बालुवाटारको फुटपाथमा टाँगेको डोरी हटाइयो

काठमाडौं । फुटपाथमा हिँड्न नदिएको भन्दै चर्को आलोचना भएपछि प्रहरीले सिंहदरबार, बालुवाटार, संघीय संसद् भवन बानेश्वरलगायतका ठाउँको फुटपाथमा लगाएको डोरी हटाएको छ । बुधबारराति प्रहरीले तीन वटै ठाउँको फुटपाथमा टाँगेको

माओवादी केन्द्रमा ‘परिवारवाद’ हावी

काठमाडौं । नेताहरूको जिम्मेवारी बाँडफाँटमा ‘परिवारवाद’ हावी भएको भन्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीमा फरक मत राखेका छन्। स्थायी कमिटी बैठकले पार्टी विधानविपरीत नेताहरूको जिम्मेवार तोकेको भन्दै शर्माले लिखित

वाफ फाइनल : आज नेपालले जोर्डनसँग खेल्दै

काठमाडौं । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग खेल्दैछ । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपाली समय अनुसार

फुटपाथ व्यवसायी र नगर प्रहरीबीच सुन्धारामा झडप, ७ जना घाइते

काठमाडौं । काठमाडौंको सुन्धारामा फूटपाथ व्यवसायी र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीच झडप भएको छ । बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको हो । सो झडपमा

राष्ट्रिय मान्यता नपाएको दलका मान्छे प्रधानमन्त्री हुन्छु भनेर कराएका छन् : ओली

काठमाडौँ, फागुन १६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मान्यता नपाएको दलका मान्छे मान्छेले प्रधानमन्त्री हुन्छु भन्नु हास्यास्पद भएको बताएका छन् । बुधवार सुनसरीको इनरुवामा आयोजित पार्टी

डा. केसीले दिए पुन: सत्याग्रहको चेतावनी, राखे ६ बुँदे माग

काठमाडौं, फागुन १६ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा।डा। गोविन्द केसीले विभिन्न ६ बुँदे माग राख्दै पुन: सत्याग्रह गर्ने चेतावनी दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गरी उनले आफूसँग

आफूलाई अभियान्ता बताउने शर्मिला वाइबा पक्राउ

काठमाडौं, फागुन १६ । आफूलाई अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छन् । उनीविरुद्ध एक जना व्यक्तिले कुटपिट गरेको उजुरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको

न्यायपालिका स्वाभाविक लय र गतिमा हिँड्न थालेको छ : प्रधानन्यायाधीश श्रेष्ठ

जनकपुरधाम, फागुन १६ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले स्वाभाविक लय र गतिमा हिँड्न थालेको बताउनुभएको छ । उच्च अदालत जनकपुरधामद्वारा आज जनकपुरधाममा आयोजित फरक मुद्दा व्यवस्थापन र

अमेरिकासहित १८ देशका ११ सय ६२ सैनिक पाँचखालमा

काठमाडौँ, फागुन १६ । काभ्रेपलान्चोकको पाँचखालमा अमेरिकासहित १८ देशका सैनिकहरू जम्मा भएका छन् । अभ्यास शान्ति प्रयास–४ अन्तर्गत संयुक्त तालिममा सहभागी हुन उनीहरू पाँचखालमा आएका हुन् । अमेरिका र अस्ट्रेलियासहित