मुख्य समाचार

राजनीतिसँगै कृषिकर्ममा पूर्वनगर प्रमुख चौधरी

सिरहा, फागुन १७ । ज्यूँदै मर्‍याको भनि नाम छ कस्को ?उद्यमबिना बित्तछ काल जस्को । विसं २०७४ को स्थानीय निर्वाचनबाट नगरप्रमुख हुनुभएका चौधरीले आफ्नो कार्यकाल सकिएसँगै राजनीतिसँगै कृषिलाई मुख्य पेसा

जिम्मेवारीबाट पञ्छिने कर्मचारीलाई क्षतिपूर्ति गराउने प्रणाली आवश्यक : प्रधानमन्त्री

काठमाडौँ, फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छिएर राज्यलाई क्षति पुर्याउने कर्मचारीलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताएका छन् । चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन

सुनका गहनासहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं, फागुन १७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गहनासहित बुधबार राति एक जना पक्राउ परेका छन् । पत्थर जडित करिब ४६ ग्राम २० मिलिग्राम तौलको औठी २ थान र करिब

गृहजिल्लामा आँखाका बिरामीको शल्यक्रिया गर्दै डा. रुइत

ताप्लेजुङ, फागुन १७ । नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले आजदेखि गृहजिल्लाका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गर्ने हुनुभएको छ । उहाँले आजदेखि ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गर्ने जानकारी

वार्ता निष्कर्षविहीन भएपछि आन्दोलन थप चर्काउँदै मिटरब्याज पीडित

काठमाडौँ, फागुन १७ । सरकारसंगको वार्ता निष्कर्षविहीन भएपछि मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने भएका छन् । विभिन्न ६ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएका पीडितहरूले तीन पटकसम्म पनि

मजदुरमाथि भएको कुटपिटबारे छानबिन गर्दै महानगर

काठमाडौँ, फागुन १७ । काठमाडौँ महानगरपालिकाले बुधबार साँझ सुन्धारामा स्वरोजगार मजदुरमाथि भएको कुटपिटबारे छानबिन सुरु गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले घटनाबारे सत्य तथ्य बुझ्न र बल

राप्रपाले चैत १६ गते काठमाडौंमा जनसंघर्ष गर्ने

काठमाडौं, फागुन १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत १६ गते काठमाडौं केन्द्रीत जनसंघर्ष गर्ने भएको छ । गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको ४०

विश्व समुदायको ध्यानाकर्षण गराउन महिला टोली कालापत्थरतर्फ प्रस्थान

काठमाडौँ, फागुन १७ । जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान गरेको छ । जलवायु परिवर्तन

बेपत्ता तामाङलाई खोज्न आज सेती नदीको बाँध खोलिँदै, सुरक्षित रहन आग्रह

काठमाडौं । माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न आज पोखराको सेती नदीको बाँध खोलिँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहान ८ बजदेखि बाँध खोल्न लागिएको हो । बाँध

संसद भवन, सिंहदरबार र बालुवाटारको फुटपाथमा टाँगेको डोरी हटाइयो

काठमाडौं । फुटपाथमा हिँड्न नदिएको भन्दै चर्को आलोचना भएपछि प्रहरीले सिंहदरबार, बालुवाटार, संघीय संसद् भवन बानेश्वरलगायतका ठाउँको फुटपाथमा लगाएको डोरी हटाएको छ । बुधबारराति प्रहरीले तीन वटै ठाउँको फुटपाथमा टाँगेको