मुख्य समाचार

संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री

काठमाडौँ, फागुन १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई आज यहाँ सम्बोधन गर्दै उहाँले देशका

जंगलमा लगेर बृद्धको हत्या, श्रीमान श्रीमती पक्राउ

नुवाकोट, फागुन १८ । किस्पाङ गाउँपालिकाबाट एक वृद्धको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । किस्पाङ बस्ने रसुवा उत्तरगया गाउँपालिका–३ डाँडागाउँ घर भएका ७१ वर्षीय भुन्टे भन्ने टेकप्रसाद

नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार

काठमाडौँ, फागुन १९ । नेपालले टोङ्गा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । योसँगै नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार भएको छ ।

‘विकास र समृद्धिका लागि एमालेको विकल्प छैन’

जलेश्वर, फागुन १९ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताउनुभएको छ । उहाँले मिसन २०८४ अन्तर्गत एमालेलाई राष्ट्रकै बलियो

नेपालले टस हारेर पहिले फिल्डीङ गर्दै

काठमाडौं, फागुन १९ । त्रिकोणात्मक टि२० सिरिजको पाँचौ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् भने नेपालले पहिले

बेँसीसहर–चामे सडक दुई दिन बन्द रहने

लमजुङ, फागुन १९ । पहाडी जिल्ला र हिमालपारिको जिल्ला भनिर चिनिने मनाङ जिल्ला जोड्ने एकमात्र बेँसीसहर–चामे सडक आजदेखि दुई दिन बन्द हुने भएको छ । सडक जोखिम बढ्दै गएपछि यस

भोजपुरको ओख्रेमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ पदमार्ग निर्माण

भोजपुर, फागुन १९ । भोजपुरको रामप्रसादराई गाउँपालिकाले डाग्बुङ (गुराँस) पदमार्ग निर्माण गरेको छ । प्राकृतिकरुपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ (गुराँस) पदमार्ग निर्माण गरिएको हो । लालिगुराँस फुलेको समयमा यहाँ घुम्ने

समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

चितवन, फागुन १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभएको छ । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु

पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक

भरतपुर, फागुन १८ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

फास्टट्रयाक तीन वर्षभित्र तयार हुने उपप्रधानमन्त्री खड्काको दाबी

काठमाडौं, फागुन १८ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई मधेस द्रुतमार्ग तीन वर्षभित्र तयार हुने दाबी गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै उपप्रधामन्त्री खड्काले विसं २०८३ चैत मसान्तभित्र